जवाफ चाहियो सरकार
• नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?
• ललिता निवास काण्डमा दोषी उम्काउने?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?
• वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने? आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने?
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।
हेर्दा कसै लाइ सामान्य लाग्ला तर यिनीहरु को उदाहरण केवल हिन्दु र बुद्ध बिरुद्व किन हुन्छन ? इसाइ का बिरुद्व उदाहरण दिदा फन्ड आउदैन ,पैसा को धन्दा चलाउने यिनीहरु तर बदनाम र अपमानित चाही पुरै बाहुन समुदाय भइरहेका छन
यो मान्छेलाई तुरुन्त बरखास्त गर्न मिल्दैन, सुरुमा त ठिकै होला भनियो अब त झन् उग्र हुदै पो छ त। यस्तालाई मन्त्रालयमा राखेर छबिलाल को छबि अझै कति धमिल्याउने हो ? @cmprachanda
मठ, मन्दिर, स्तूप, बहा:, बहि, हिमाल, पहाड, तराईका मूर्त-अमूर्त सम्पादको देश नेपाल।
सबै पर्यटक र यात्रुले त्रिभुवन अन्तराष्ट्र विमानस्थल ओर्लंदा देख्ने पहिलो बिल्बोर्डले भने भन्छन:
"जग्गी वासुदेव ('सद्गुरु'), लिङ्गभैरवी र चन्द्रमोहन जैन ('रजनीश-ओशो')को देश नेपाल।"
नेपालमा बेचिने प्राय सबैजसो ल्यापटप पुराना (refurbished)
नेपाल सरकारले refurbished कम्प्यूटर आयात गर्न नपाउने भनेर नाटक रचेको छ। तेही नाटकका कलाकार बनेर भन्सारका कर्मचारीले व्यापारीसंग घूस घिचेर पुराना ल्यापटपलाई नयाको ठप्पा ठोकेर भित्र्याउन दिन्छन्।
जनताले पुराना ल्यापटप नयाको भाउमा किंन्छन्। नेपालमा बिकने सबै ब्रांडका ल्यापटप ९८% पुराना होलान्।
यो तमाशा रोकन सरकारले refurbished ल्यापटपको आयात खुला गर्न पर्यो। तेसो गरे मात्र पुरानालाई नया भनेर बेचने नाटक बन्द होला। अनि पुराना र नया आ-आफनो रेटमा किन-बेच होलान्। भंसारका कर्मचारीलाई घुस नखाउ भन्न मिल्दैन होला त ?
संसार भर refurbished ल्यापटप खुला रूपमा किन-बेच हुन्छ। नेपालमा यो जात्रा किन ?
#अमेरीकामा ७ लाख इसाईहरुले एकै पटक इसाई धर्म त्याग गरी हिन्दू धर्ममा प्रवेश गरी वर्ल्ड रेकर्ड कायम गरे रे ।
नेपालको धरानमा गाई गोरु काटेर खानेहरूलाई के भन्नु हुन्छ..?
संसारभरीका हिन्दूहरूको आस्थाको केन्द्र आरध्यदेव पशुपतिनाथ मन्दीरको सवारी पार्किङ्गको यस्तो दुरावस्था कहिलेसम्म ? दैनिक सयौं सवारी साधन पर्किङ्ग हुने ठाउँ।पार्किंगबाट मात्र लाखौं रकम उठाइन्छ,विकासकोषको आफ्नै करोडौंको आम्दानी स्रोत छ।एउटा पार्किंग व्यवस्थित गर्न सक्दैन।यो त हदै भो!