सुदूरपश्चिम प्रदेश सभाका विभिन्न समितिहरुले गरे ‘प्रमाणमा आधारित निगरानी कार्यक्रमको को समीक्षा, सदस्यहरूले जनाए ठोस कार्यबाहीको प्रतिबद्धता https://t.co/yXvR2S5O8Y
Thanks to:
1. Foreign Aid Bridge Fund Unlock Aid
2. GlobalGiving Community Aid Fund
3. NEAR Bridge Funding Window
NEAR Network member organizations
4. Founders Pledge Rapid Response Fund
5. Keep the Lights On (Stop TB Partnership)
@Vijaykumarko@kpsharmaoli "हेडलाईन लेख्नेहात त भाडामा पनि किन्न सकिन्छन । तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन ।"
याे भावुकता त हाे तर सत्य हाेइन । शासकहरुले लाेखाउने ईतिहास किनिएका हातहरु मार्फत नै हाे, शासक अहिलेका हुन वा उहिलेका ।
भाइ Dr. Gyanendra Prasad Joshi दक्षिण काेरियाकाे मुख्य सरकारी विश्वविद्यालयहरु मध्य एक #Kangwon_National_University काे Department of Artificial Intelligence and Software मा #Associate_Professor पदमा स्थायी (#Tenure_Track) रुपमा नियुक्त भएकाेमा सप्रेम वधाइ तथा शुभकामना !
हामी भन्दै आएका छाैं कि याे परीक्षा नियन्त्रण कार्यालय वाेझ मात्रै हाे । प्राेफेसरलाई परीक्षा लिन दिने र नतिजा डाटावेसमा राख्न भन्ने । वात खतम ।
एकवर्ष पछि कापी हरायाे फेरि जाँच देउ भन्छ बा !
बुढाबुढी, असक्त-अपांगता भएका, एकल महिला, दलित, बालबालिका जस्ता जोखिममा रहेका व्यक्तिहरुलाई दिईने सामाजिक सुरक्षा भत्तामा समेत सरकारले कर लगाउने नीति लिने भएछ ।
कसैलाई लाज लाग्ने, रिस उठ्ने, दिक्क लाग्ने केहि त भयो होला नि ? कि कसैलाई सोच्ने फुर्सदै छैन ?
#अजब_नेपाल_गजब_नेपाल
#बैंक, #ऋण_सहकारी, #लघुवित्तहरुकाे ज्यादति विरुद्धकाे जनताकाे गम्भीर मुद्दामा #राजतन्त्र पुनर्स्थापनाकाे फाेहर मिसाइदिएर #दुर्गा_प्रसाईं_एण्ड_कम्पनिले प्रकारान्तले तिनै शाेषक बैंक, ऋण सहकारी र लघुवित्तहरु कै सेवा गरे ।
अब याे मुद्दा उठाउनेलाई राजावादी भनिने छ र मुद्दा सेलाउने छ ।
अस्लिल कविता लेख्याे भने कलम कापी प्रतिवन्ध गर्ने ?
कार्यकर्तालाइ सभ्य वनाउने पार्टीकाे र जनतालाई सभ्य वनाउने राज्यकाे दाइत्व हाे । माओवादी कार्यकर्ताले अंगप्रदर्शन गरिन भन्दैमा टिकटक व्याण्ड गरेर अनुसासित वनाउन सकिँदैन । अरु नै उपाय चाहिन्छ । याे शासकीय अनुदारता गलत कार्य हाे ।