@ShahBaalen सरकारले यतिराम्राे भवन बनाएर सुम्पिदा बस्न नमान्ने सुकुम्बासीहरु,
घर पाएपछि पनि बालबालिकालाई पढाउन नपठाई माग्नकाे लागि प्रयाेगगर्ने, चाेरि गर्ने, परिवारमा मिलेर बस्न नसक्ने, हाेहल्ला गरेर छिमेकिलाई दुख दिने, सरकारले दिएकाे घर भाडामा लगाई पुन खाेला किनारमै बस्न जाने
ठेकेदार,जद, मेक संचालक, कमिसन एजेन्टको आवरणमा जीवनभर बेमानी गर्दा पनि कहिल्यै कारबाही भोग्नु नपर्ने! झनै यस्ताको उन्नतीको ग्राफ उकालो लागेको लाग्यै हुने भएपछि कबोलेको मल किन ल्याउनुपर्यो?धारामा पानी किन आउनुपर्यो?सडक पीच किन हुनुपर्यो? पुल किन बलियो बन्नुपर्यो? हाम्रो नेपालमा...
अन्टसन्ट बोल्नुअघि हाम्रा प्रधानमन्त्रीले पनि यत्ति बुझिराखुन्– भारतबाट कोरोना भाइरस आएको हैन, नेपालीहरू घर आएका हुन्। सरकारले व्यवस्थापन गर्न नसकेको हो।
Bina praman kasailai ghus khayako aviyog ma suspense and dismissal garna painxa, labour act ma k hakimle je bolyo tyo kanun banne kahi prabdhan xa vane yaso bataidinu paryo sarkar.@Hello_Sarkar