मेरो दुःख भन्दा तिम्रो दुःख बडो छ आमा,
मेरो संघर्ष मा तिम्रो आशिर्वाद अहो छ आमा
तिम्ले तिमी भएर मात्र हामीलाई हेर्छौ
हामीले सारा संसार पछि तिमिलाई देख्यौं आमा । #समर्पीत
हुनत आफैले रोजेको र उहीँ सँग जीवन काटिरहेको सत्र वर्ष २ दिन भै सक्यो तै पनि मनपर्ने मान्छे सँग बसेर उसैको कुरा काट्न चै रमाईलो लाग्छ मलाई । @lookingprakash आज को सँग गफ गरे मैले पत्ता लगाउ ल?😁
स्वर्ग जाने बाटो बनाउन सबै दिनरात लागि पर्छन र मरेपछि स्वर्गको ढोका खुल्छ कि भन्ने आश गर्दछन्
तर
जब साच्चिकै स्वर्ग जाने दिन नजिक आउन थाल्छ नि अनि मानिसहरु स्वर्ग जान डराउन थाल्छन् र मृत्यु सँग भाग्छन ।
#केआस्था#केविश्वास#सत्य#यथार्थ#जिवनचक्र
आफ्नाे छाेराकाे बिहेमा नाच्न पाउने आमाहरुकाे अधिकारै हाे यसमा केही भएन तर सार्वजनिक पद धारण गरेकाहरुले देशकाे सभ्यतालाई ख्याल गर्नु जरुरी चैं छ । बिकृति त नभनाै तर नेपाली रत्याैली गित भैदिएकाे भए अझै भाईरल हुन्थिन एउटि आमा 🙏
@subedeeaadesh@coldnepal Yo jasle share gareko vayapani status balen kai ho ra reply pani balena ji lai nai diyako ho. fake id thaha chha tara lekhai meyar balen kai ho yasma hasnu parne kehi chhaina.natawad bata mathi uthauna ho. Dhanyawad
आफ्नै बाआमाकाे लास जलाउन त भिसा कुर्न पर्ने अवस्था छ त्यसमाथि साेक मनाउन विदा चै किननि ? नेताले दिनहु एयरपोर्टकाे बाकसमा आउने लास प्रति श्रद्धाञ्जली समेत दिदैनन् हामी चैं काम छाेडेर साेक किन मनाउने चित्त नपर्दाे कुराे
हुनत यसरी प्याच्च भन्न नहुने मैले
तर भ्रष्टाचार गर्दा बेहाेस नहुने तर अदालतकाे आदेश सुनेर चैं किन बेहाेस हुनु । सन्दर्भ- थुनामा पठाउने अदालतको आदेशपछि रुंगटा बेहोस, अस्पताल भर्ना
आधा किलाे भपाे लुकाउनु १ क्विंटल त कसरी लुकाउनु हाे । #हैट अब सबै मिलेर हिसाब कितब गरिन्जेल १ बाट आधा क्विंटल मा झर्ने हाेला । कता बाट आएर कता गाकाे पत्ताे नहुने #पशुपतिनाथ कै पारा नहाेस् यता