@prakashrai0000 @Ujelithapa In Nepal, everyone is a lawyer
Everyone is doctor
Everyone is politician
Every time is tea time
कुन चाहि विदेशी अफिसर ले भन्यको भनेर
सुनेको थिए
रवी लामिछानेको केशले सबैभन्दा हाईसन्चो चाही प्रकाशमान सिंह र सृजना सिंह लाई भएको छ । बाल मन्दिर घोटाला काण्डलाई पुरै छाँयामा पारिदियो । हुनत बिकाउ मिडियाले फलोअप गर्दैनन भन्ने त थाहा नै थियो ।
रवि लामिछाने @hamrorabi सांसद गृहमन्त्री पद जाने रवि कै प्रस्तावमा प्रधानमन्त्री भएको प्रचण्ड @cmprachanda को प्रधानमन्त्री पद रहने? प्रम हुदा प्रस्तावक नै नरहे पछि प्रचण्डको प्रम पद पनि रहनु हुदैन। नैतिकता छ भने राजीनामा देउ प्रचण्ड।
@3sssgautam मैले कुरै गर्दा लगभग १५ बर्ष भयो र 1000+ देश छोडेको धरैजसो मेरो circle middle class का नेपाली को छ
तर आज सम्म देशलाई सराप्ने भटेको छैन
इ जन्तु कुन ठाउँ पुगछन्
कि नेता लाई गर्दा नेता भनेको देश भन्नि बुजे
हैट
8 yrs Hindu girl child abducted in Sindh possibly for conversion to Islam & Nikah slavery. Disabled father can't even cry. Look at their home and imagine how Hindus live in Pakistan.
Hindus paying price of India's secularism more than Pakistan's Islam.
रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै निर्मला पन्तको फाईल खोलेर थप अनुसन्धान अगाडी बढाएपछि मानसिक तनावको कारण अध्यारोँ कोठामा एक्लै दिनमा १५८ ओटा चुरोट सल्काउने शक्तिशाली पुत्रलाई जोगाउन रविलाई पाखा लगाईयो र अहिले सहमति अनुसारको गृहमन्त्रालय दिन पनि आनाकानी गरिदैँ छ।
We are lucky
Every five years, we will get one king
Whatever remittance we will earn will be used to take care of all these kings
Thukka vaarutay haru
I am not against any religion but in my understanding, it was all done to spread Christianity in community and EU can rule us