घरकाे भित्तामा उदाउँदो "सुर्य" र
दाैडिरहेकाे "घाेडा" काे
चित्र टाँगेर प्रगति हुदैन…
"प्रगति"को लागि "सूर्याेदय" देखि लियर
"राति अबेर" सम्म "घाेडा" जसरि दाैडिनपर्छ … !!
"जय श्री कृष्ण "
🙏शुभ प्रभात🙏
जंगलको बाघभन्दा सहरमा बस्ने छद्मभेषी बाघ बढी खतरनाक हुन्छ !
#चाणक्य
विश्व बाघ दिवसको उपलक्ष्यमा बाघको छाला अोढेका स्याल र स्यालका पोथीलाई पनि शुभकामना।
राणाले घोडा चढ्न नदिएको रिसमा काङ्ग्रेस बनेकाहरु,
पढाइमा फेल भएपछि बु��्जुवा शिक्षा काम छैन भनेर एमाले बनेकाहरु,
घरमा काम गर्न अल्छी लागेर बन्दुक देखाएपछि सित्तैमा खान पाईन्छ भनेर माओवादी बनेकाहरु बाट देश बन्दैन।🙏
"नैतिकता" भन्ने शव्द चै टक्क अब डिक्सनरीवाट टिपेर फ्रेममा हालेर साेकेसमा सजाएर म्युजिएममा राख्न पराे, नत्र त भेट्टाउन पनी गार्हाे हुने भाे साइला अब.......
कैयन निर्दोष हरु सजाय भोगिरहेका छन,कैयन अपराधीहरु निर्धक्क डुलिरहेका छन शक्ति र पैसाको आडमा । नियम कानुन र अदालत पनि माकुराको जालो जस्तो भ��ो, ठुला र शक्तिशालीलाई छेक्न नसक्ने, ससाना झिंगा,पुतली र फट्याङ्ग्राहरुलाई अल्झाएर इहलिला समाप्त गरिदिने ।
सरले सानो छँदा सोध्नु भयो : तिमि ठुलो भयसी के बन्न चाहान्छौ ?
मैले भने : खुसी बन्न चाहान्छु ।
साथीहरुले मलाई भने : तिमीले प्रश्न बुझेनौ ।
अन्त्यमा मैले भने : तिमीहरुले जिन्दगी बुझेनौ ।