@bahunnaran @suvashsanatani @binuebhi हो सर!मैले धेरै मुर्तिहरु हेरेर अध्यन गरे र यथार्थ यहिहोभन्न सकिदैन तर बिगतमानभएता पनि बर्तमानमा सोहीअनुरुपभएका साधन र भबिस्यमा आउनसक्ने हजारौं उत्तर दिने त्योपनि हजारौं बर्षपहिले ठुला-ठुला शिला फुटाएर सहि ढंगले कोरेर आकृति दिने महानहरुको सोच र कला आस्चर्यचकित पार्ने खालेनै छ🤔🤔
My christian friend:- हाम्रो प्रभुले संसार बचाउन हात मा किल्ला खाएर मरे तिम्रो महादेव ले के गरे?
Me pure devote of bhole:- खै गाँजा को ताल मा कुन चाइको हात मा किल्ला ठोक्देचन भन्ने सुनेथे🥴
उसै त उज्यालो चेहरा, त्यसमाथी राता हरिया लुगा र चुराले तिमी त ठ्याक्कै पार्वती जस्ती।झुस्स दारी र मुखै नधोएजस्तो अनुहारले मचाहिँ ठ्याक्कै शिवजीजस्तो।तिमी आफ्नै घरको हिमालय पर्वतमा ब्रतबस्नमा व्यस्त,अनि म घरछेउको क्याफे मेरै कैलाश पर्वतमा गाँजा र भांङमा मस्त।।🙏🙏!!
हर हर महादेवा।
म, केपि शर्मा ओलि, मोदि र भाजपा प्रती पुर्ण बफादार रहि, सत्य निष्ठा पुर्बक प्रतिज्ञा गर्छु, मेरा छोराहरु: गोकुल, ईश्वर, भानुभक्त, बिष्णु, सुर्य, महेशहरुलाइ यो देशमा लूट मच्चाउन छुट गरि, मरे मरुन जनता सन्ता भनी लूटको साम्राज्य खडा गर्छु।।।😀😀😀