भुटानले ६४% नागरिकलाई खोप लगाएछ । कोभिडको उचित नियन्त्रण र व्यवस्थापन गरेर मृत्यु हुनेको संख्या १ मा सिमित गर्यो । नेपालमा हजारौं नागरिकले अनाहकमा ज्यान गुमाए । दुबै उस्तै हिमाली, भुपरिवेष्टित र नजिकका देश । फरक यति हो भुटानले कोभिडमात्रै झेल्नुपर्यो । नेपालले खड्गप्रसाद पनि ।
Need to defend a major title with my country and I need to maintain my physical performance. With so many physical exercises, really, I could take a good use of clear-headed. Keeping a clear head helps me to be on top of my game #clearheaded#fearless#clearmen
आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रमं केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति��ाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमंले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
मंपको विस्तार हुँदा तत्काल मैलै यस्तो ट्वीट गरेको थिएँ :