मेराे झै तिम्रो पनि बेहाल हुने छ
तिमीसँग पनि कुनै सवाल हुने छ।
शारीरिक आकर्षण होइन प्रेम
समर्पणभित्र गहिरो चाल हुने छ।
प्रेममा कुनै सर्त अनि स्वार्थ हुँदैन
तर सीमा रेखाकाे पर्खाल हुने छ।
नियत हाेइन अनुभूति नै हाे प्रेम
नभए किनारा बिनाको छाल हुने छ।
#शुभ_प्रभात☕️☕️
😍🙏👌💞🇳🇵
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।
I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further strengthen bilateral cooperation and advance our shared goals of regional peace, stability, and prosperity.
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
यदि तिमी कविता होइन,
कवि भएर उभिन्थ्यौ भने,
शब्दहरू त केवल अक्षर मात्र हुन्थे,
तर तिमीले दृष्टि, श्वास र स्पर्श मै
कविता जन्माउने थियौ।
त्यो बेला म कवितामा होइन,
तिम्रो आँखामा अर्थ खोज्थेँ,
र तिमी बिना कुनै पङ्क्ति लेखेर पनि,
जीवनलाई पूर्ण काव्यमा परिणत गर्ने थिएँ।
#म_अनि_मेरो_भावना
क्या ख्याल है तुम्हारा... ❤️
चलो, उसी कस्बे की तलाश में निकलते हैं,
जहाँ वक़्त ठहर जाए,
हमारी सांसें एक लय में चलें,
बातें अनकही रह जाएँ पर दिल सब समझ ले।
जहाँ तुम्हारे इज़हार से पहले ही,
मेरा दिल "हाँ" कह दे…✨ ✍
तिम्रो मुटु मेरो प्रेमले बेरिएको छ,
म तिमीलाई यस संसारका सबै खुशी दिन सक्थें,
तिम्रो मुस्कानले मलाई घाइते बनाउँछ र मलाई त्यो मनपर्छ,
तिमी तारा हौ र म अध्यारो ब्रह्माण्ड,
तिमीले मेरो सबै प्रिय वस्तुहरू उज्यालो बनाइदिन्छौ, प्रिय।❤️