🎙️ “Nepal have taken the most incredible victory you’d ever imagine.”
Still can’t get over this thrilling one-wicket win that helped Nepal secure a Super Six spot at the #U19WorldCup 2024 🔥 🔥 🔥
Match Highlights 🎥
एक चिनियाँ पुरुष र एक भारतीय महिला बीच विवाह भएछ।
एक छोरा र एक छोरी एकैसाथ जुम्ल्याहा जन्मेछन्।
दम्पती बीच बच्चाहरूको नाम भारतीय राख्ने कि चिनियाँ राख्ने भन्ने विवाद भएछ।
अन्त्यमा छोराको Jo Hua र छोरीको So Hua नाम राख्ने सहमति भएछ!
“जो हुआ, सो हुआ” भनेर चित्त बझाएछन्!
जोक!!
अब कांग्रेसले दुवै महामन्त्रीलाई अनुशासनको कार्बाही गरेर साधारण सदस्यसमेत नरहने गरी दलबाट निष्कासन गरेमात्र दल जीवन्त र लोकप्रिय हुने देखियो। ती साह्रै अराजक देखिए। कांग्रेस एक परिवार हो भन्ने नै बिर्सिए। दललाई लास्टै बदनाम गरे। चाँडै निकालौँ! ढिलो नगरौँ! शुभ काम में देरी क्यु?🙏
संसदीय गणित र सत्ता स्वार्थबाट प्रेरित भएर टिकापुर नरसंहार अपराधीको सजाय माफी दिने सरकारको निर्णय घोर आपत्तिजनक छ।यो प्रजातान्त्रिक मूल्य र स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित छ।काँग्रेस जस्तो प्रजातान्त्रिक दल यो घटनामा मतियार वन्नु दुर्भाग्य हो।यसको सबैले खुलेर विरोध गरौं !
जनताहरू रेशमलाई कैद मिनाहामा अचम्मित हुँदैरछन्। मलाई चैँ भसक्कै रिस उठ्यो तर अलिकति पनि अचम्म लागेन। यहाँ कुर्सीकालागि कसले कोसँग घाँटी जोडेका छैनन् र? नेता त नेता, नारायण पण्डितका छोराले धरि प्रचण्डले उद्घाटन गरेको महायज्ञमा पुराण भनिसकेपछि हाम्रै नैतिकताको के कुरो गराई भो र?🙏
पदका लागि ९०% अन्धभक्त नेतृत्वको समर्थनमा निह्था नेता र शुभेच्छुकको हत्यागर्नेसंग निर्वाचनमा गठवन्धन गरिने “राजनीतिक अवसरवाद” जनताले स्विकार गर्ने छैनन्।वीपीले बिजारोपण गरेको लोकतन्त्र समायानुकल परिष्कृत गर्दै नया “चेत चरित्र चेहरा”निर्माण गर्न सफल होऔ,लोकतन्त्र दिवसको शुभकामना।