नेपाली कांग्रेस यतिबेला घनीभूत रुपमा रुपान्तरणको यात्रामा छ। यसै क्रममा आजदेखि नयाँ मासिक बहस श्रृंखला सुरु हुँदैछ: 'सुवर्णशमशेर इकोनोमिक सिरिज'
जरा अभियान मार्फत् क्रियाशील सदस्यता अद्यावधिक गरेर डिजिटल सिस्टमसंग जोड्ने कामसंगै रुपान्तरण यात्रा सुरुभयो। सोही क्रममा पार्टीभित्रका मतान्तर मथ्थर पार्न नेतृत्वबाट गरिएका आन्तरिक भेटघाट र छलफल, विषयगत विज्ञहरु सहितको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन, विज्ञ संवादका लागि ग्रीन टेबल कार्यक्रम, स्थानीय र प्रदेश जनप्रतिनिधिसंग पार्टी पार्टी नेतृत्व सम्मिलित प्रादेशिक कार्यशाला, यी सबै रुपान्तरण यात्राकै गतिविधि हुन्।
एउटा गतिशील राजनीतिक पार्टीले हिजोका गल्ती कमजोरीमा लघुताभास र हिनताबोध गरेरै मात्र बसेर गति भेटिँदैन, मति सुध्रिँदैन। त्यसका लागि आन्तरिक शुद्धीकरण जरुरी हुन्छ, जुन अभियान कांग्रेसले सुरु गरेको छ। आशा छ विस्तारै यो अभियानले जनजनको मनमनमा छुनेछ पक्कै !
@thapagk
जिम्बावेमा डोजर आतङ्क मच्चाएर आफ्नो सत्ता मात्र नभई पुरा देशको अर्थतन्त्र नै रसातलमा पुर्याउने रोबर्ट मुगाबेका बारेमा गतिशील पार्टीका सङ्घीय युवा विभाग प्रमुख कृष्ण सुनुवारले तयार पार्नुभएको भिडियो हेर्नुहोस् र अहिले नेपाल सरकारले सुकुम्वासी व्यवस्थापनका नाममा गरेको व्यवहारबिच तुलना गर्नुहोस्।
Youtube link: https://t.co/tp6QfEVimC
#Balen #RobertMugabe #BullDozerJustice
thukka . yesto gante mula lai fm banayera pathayexan . indian babu haru vanda gante ni huna sakxa koi kasari ?
nepali 6ft samaj ko bejat garyo bauney le
Warm welcome to Foreign Minister @shisir of Nepal for his first official visit to India.
Continuing with the tradition of regular high-level exchanges, the visit will help further strengthen the special partnership between India and Nepal.
हार्वड दिक्षीत अर्थमन्त्री कृत बजेटका अचम्मका कर:
१.संसारभर Renewable Energy प्रयोगमा कर छुट नेपालमा प्रयोग गरे कर
२.निजी स्वास्थ्य संस्थामा जाँच गराउदा बिरामीलाई कर मानौ मान्छे रहरले निजीमा जान्छन
३.निजी स्कुलमा पढे बापत पढ्नेलाई समता कर !
हैट रोल्पाली कमनिष्ट भन्दा पश्चगामी !
क्रान्ति/भ्रान्ति जे गरिएको होस्, गर्नेहरुले सफाईका साथ हत्याउन सके, गरे राज, नभए मट्याङ्ग्राको सत्यानाश। नेपाल समेतमा भएका प्रत्येक राजनितिक परिवर्तन पछि संविधान "मिल्काउने कि जोगाउने" कोपभाजनले गर्छ, जे गर्न पर्छ।
यस पटक भाई बैनि यसैमा चुके।
अझै संसोधनको रफ्फु मंचन छ देशमा।
यदि प्रधानमन्त्री बालेन शाहले संबिधानको धारा २७५ बमोजिम जनमत संग्रह गरेर यो ब्यवस्था हुत्याईदिए भने सबभन्दा पहिले यो चुतिया कम्युनिस्ट डोरि लिएर झुण्डिन जान्छ होला। राजाको सम्पत्ति लुटेर खाने कम्युनिस्ट सर्वहाराको कुरा गर्छ धत।