बिऊ भनेको कतै मलाई पुरानो तलुवाचाट दलाल देख्नु भएको हो भने दाजू तपाईं नव-दलाल बन्ने औकात सम्म पनि रहेनछ् भन्छु।नभए दाजू स्थानीय र प्रदेशको चुनाव जित्न सुशीला कार्की र निर्वाचन आयोगको फर्मूला अपनाउनुस।सेना तयारी गर्नुस।एक चोटी स्थानीय र प्रदेशमा यसरी नै आगो पहिले झोस्नुस।
सि जिङ पिङलाई लिन ट्रम्पका लोग्ने स्वास्नीनै रातो कार्पेट बिछ्याएर बिमानस्थल सम्मै पुगेछन्।तर हाम्रा प्रधानमन्त्रीलाई लिन भने लगेज बोक्ने ट्रली पठाएछन्।खैर,सम्मान पाउन त सम्मानित हुन पनि जान्नुपर्छ।आफुसँग पत्रकार कुटनीतिक बिषज्ञहरु लिएर गएको भए पो यस्तो स्वागतको तारतम्य मिलाउंथे।
भारत दाहालको यो संबेदनसिल सूचना हेर्नू भएन भने तपाईले राजनीति बुझ्नुभएको छैन ।
'ग्रे जोन' विस्फोट ! अमेरिकाको काम गराउनका लागि रवि, बालेन, सुदन, सागरलाई तालिम !