इच्छुकलाई यो सामग्री...
एमालेको आठौं, नवौं र दशौ तीन वटै महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्ने झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल एमालेमा टिकीरहन सकेनन् ।
२४ भदौ ०७९ मा पनि खुला समाजको चाहना र जेनजीहरुको छातीमाथि गोली दागेर अत्याचार गरे...
https://t.co/hBx0yBVKLW
प्रश्न गर्न नछाडौं किनकी यिनीहरु ठिक बाटोमा छैनन्...
प्रश्नले कि सुध्रन्छन् कि सिद्धिन्छन् ? जे भए पनि छिट्टो भइदिए देशले एउटा लय लेला कि ?
उल्टो यात्रामा ओली : अहङ्कारले अझै विपत्तिको सम्भावना ! - https://t.co/PsyjPMkskP: News from Nepal https://t.co/PsyjPMkskP: News from Nepal
'महत्वपूर्ण सवाल यो हो कि संविधान र कानूनको व्याख्या गर्दा अग्रगामी दृष्टि राखिन्छ कि पश्चगामी ? स्वेच्छाचारी मानक स्थापना गर्न चाहने सनकी शासकहरुलाई बल पुग्ने गरी व्याख्या गरिन्छ कि बहुजन हिदायत संविधानको रक्षा गरिन्छ ?'
यो सामग्री...
संवैधानिक इजलास कसका लागि ? – Nepal Muhar
सम्मानजनक प्रस्तुति र चाकरीको मुलाहिजा उस्तै-उस्तै लाग्न सक्छ । तर, यो उस्तै-उस्तै होइन । यसमा हात्ती र हात्तीछाप चप्पल जत्तिकै अन्तर छ ।
सम्मानजनक प्रस्तुतिको नियत आदर, सम्मान गरौं भन्ने हुन्छ, चाकरीको नियत जसरी हुन्छ, स्वार्थ पुरा गर्ने हुन्छ ।
पुरानो वर्ष २०८१ भरीको चर्चित घटना सहकारीहरुको ठगी प्रमाणित गर्ने प्रतिनिधिसभा सदस्य सूर्य थापाको पारिवारिक राजनीतिक जीवनमाथि यो सामग्री...
सूर्य थापाः सहकारी ठगी प्रमाणित गर्ने सुनगाभा – Nepal Muhar
कानुन व्यवसायीको आचरणले नै न्यायलयप्रति सेवाग्राहीको पहिलो धारणा बन्छ । तिनै कानून व्यवसायीहरुको पेसागत साझा संगठन नेपाल बार र आसन्न निर्वाचनमाथि यो सामग्री... https://t.co/p07XMCCv2O
https://t.co/LBmdsHY5WJ
ऐनको'बदख्याइँपूर्वक व्याख्या' गरी फैसला गर्ने'श्रीमान'को कान्तिपुर र कैलाससँगको सम्बन्ध के हो?कुनै दिन लेख्ने नै छु।अहिलेलाई हिमालखबर डटकमको यो सामग्री ..
पत्रकारको सेवासुविधामा सर्वोच्चको संकुचित व्याख्या - हिमालखबर :: HimalKhabar - A Complete Nepali Political News Portal
सन् १९६३ अगस्ट २८ मा वासिङ्टन डिसीमा मार्टिन लुथर किङले भनेका थिए, ‘कुनै एक ठाउँको अन्याय सबैतिरको न्यायका लागि धम्की हो ।’
डोनाल्ड ट्रम्पले भोलोदिमिर जेलेन्स्कीलाई जसरी धम्क्याए, संसारभरका मानिसहरुका लागि धम्की हो।
शक्तिको चाकरीमा विवेक बन्धकी राख्ने टाँगनहरुले यति चाहिँ बुझौं ।
https://t.co/LBmdsHY5WJ मा मात्र कति लेख्नु ? Nepal Investigative Multimedia Journalism Network (NIMJN) मा प्रकाशित यो स्टोरी पढ्नुहोस् इच्छुकले ।
https://t.co/zWxFHMOj0P
'अन्टसन्ट' र संवेदनहीन प्रधानमन्त्रीज्यूले त्रिभुवन अ. विमाॐनस्थलमा दिनु भएको प्रष्टोक्तिपछि २६ कार्तिक २०७७ लेखेको यो 'लेख' सेयर गर्नु उपयुक्त लाग्यो ।....
https://t.co/pF5s0q9rbW