शोषण नगरी रेजिडेन्सी चलाउन सकदैनौँ भन्नेलाइ सिट नदिए हुन्छ| एउटा दक्ष चिकित्सकलाइ हप्ताको १२० घण्टा काम लगाएर, घण्टाको रु १०० पनि दिन नसक्ने अस्पतालमा चरम विरामी अभाव, प्रशासनिक कमजोरी देखिन्छ| यिनको MBBS कार्यक्रम पनि खारेज गरियोस्|
आज ७ दिन भयो @dahalzone लाई माफियाले प्रतिशोध साँधेर "गैरकानुनी निलम्बन" गरेको। अर्को ७ दिन भित्र व्यबहारत: निलम्बन फिर्ता नभए, विशदको रेजिडेन्सी ६ महिना पछि धकेलिन्छ।
६ महिना खेर भनेको ठूलो क्षति हो। विशदले न्याय पाउनैपर्छ।
Justice delayed is Justice denied.
NTC मा तलको सन्देश रिङ टोन बनाउन पर्यो
"वर्तमान नेपालको कानुन अनुसार स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा तोडफोड गर्ने वा स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज, डर-धम्की दिनु गम्भीर अपराध हो। कसैले पनि त्यस्तो कार्य गरेमा ५ वर्षसम्म कैद सजाय र ५ लाख सम्म जरिवाना १/२
जती अमेरिकामा बस्यो, तेती नेपालमा भएका डाक्टरप्रती आदर आउछ। हाम्रा केटाहरु Physical exam बाट diagnosis हन्दिन्चन। न fancy test न CT, MRI; न Electronic Medical record नै छ पुरनो history पढ्न वा औषधीको dose भन्न। तर पनि गर्याछन। आम जनता कुरा बुझ्दैनन।
Today is the last day before Dashain holiday begin. Resident doctors at Teaching Hospital have been left payless this Dashain thanks to the indifference of MEC, MOHP and MOF.
Congratulations to Nepal’s rotten bureaucracy for this unprecedented achievement.
#WarAgainstDoctors
We, resident doctors are left without our payment in this great festival, Dashain despite working so hard to keep our hospitals running. To keep all of us safe!
Incompetent MoHP, MEC and IoM administrations are responsible. Such shame!