#HappyBirthdayTsinghua! Let’s have a look at the birthday greetings sent by Tsinghua's international students in honor of the #Tsinghua112 anniversary.
@SGnepal@party_swatantra रेशम ���ौधरी न परे, गर्दै नगरेको अपराधको सजायँ पाए। यता रवि लामिछाने छन्, कानुनले बर्जित गरेका कामहरू गरेको यथेष्ट प्रमाण हुँदा पनि जे�� बाहिर छन्। कति भेदभाव छ नेपालमा।
@arjungyawali999 नारायण प्रसादको हत्या नेपालको अतिबादी हिन्दू संगठनले पूर्व माओवादी लडाकू प्रयोग गरी गरेको हो। उनले हिन्दू धर्ममा व्याप्त जातिय प्रथा बिरुद्ध आवाज उठाउने र दलित समुदायलाई सबल बनाउन लागेकाले उनको सफाया गरिएको हो।
@sanatanchautari This so called Sanatan Chautari is a Hindu fundamentalist group implanted by RSS of India. Their sole intention is to sabotage religious harmony in Nepal and create a condition whereby it will be possible for India to integrate Nepal as one of its state. We'll must be vigilant.
@Saralsuman1 तर बिडम्बना के भने पाकिस्तानमा जस्तै नेपालमा पनि बहुसंख्यक हिन्दूहरूले अल्पसंख्यक समुदायमाथि जोरजुलुम गरेकै छन्। अल्पसंख्यक समुदायले आफ्नो रीतिरिवाज मनाउँदा आजीवन कारावासको सजाय भोग्नु परेका छन्।
@RabindraMishra What kind of politics you do, sir? You're vouching for ' Hindu Rastra', which means this country doesn't belong to people who follow different religions. Moreover, your agenda are so regressive there is no way people like me who wish for egalitarian country can support you.
@sanatanchautari किताबमा कुनै अमुक पात्रको रुपमा केही थान मुस्लिम नाम पढ्न पर्दा किन यति आतङ्कित। यसबाट तपाईंको नै हिनताबोध देखिन्छ।अनि हाम्रा साना नानीहरूले अहमद, बर्कत अलि, राम, सरिता, निमा, डोल्मा जस्ता नाम पढेर नेपाल सबै नेपालीको साझा फुलबारी हो भन्ने कुराको आत्मसात गर्छन्।
@sanatanchautari तपाईं महाशयले यो कुरा बिर्सनु भए जस्तो छ हजारौं वर्षदेखि मुस्लिम समुदाय नेपालको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका छन्। कुल जनसंख्याको ४.४ % हिस्सा अोगटेका मुस्लिमहरू नेपालीनै हुन्। अहमद, बर्कत अलि नेपालीनै हुन्।
@sanatanchautari कति छुद्र हुनसकेको हौ तिमीहरू, धर्मलाई राजनीति नबनाउ। उता बेलायतमा हेर प्रधानमन्त्रीका प्रत्यासी भारतीय मुलका ऋषि सुनाक गाईको पूजा गरेर बेलायतका प्रधानमन्त्री पदका लागि लडे। केही पनि बबण्डर मच्चाएनन् त।