मलाई ठुलो भारी बोकि उकालोमा खुइ खुइ गरि हिंड्न् मन छ ।
जहाँ पानी नहोस् बतास चलोस बाँस पानीको तिर्खा बतासले मेतोस ।💕
अ हो! अनि कति गरुँङ्ग भारी !!!
भन्न पाहियोस❣️🙄🙄
नेपालले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतले त्यसलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ। तर उसले सीमासम्बन्धी विद्यमान विषयलाई कूटनीतिक वार्ताबाट समाधान गरिनुपर्ने बताएको छ। नेपालले अब के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
श्रम बेच्न पाइन्छ स्वाभिमान होइन।
प्रतिभा थियो चर्चा कामाइन।
बाघको गर्भबाट बाघ जन्मिन्छ🙏🙏 स्याल होईन।
बुझ्ने लाई यत्ती काफी छ
प्रसङ्ग मनिषा कोईराला .....
#Copy