The 20 teams at next year's men's T20 World Cup:
🇮🇳 India
🇱🇰 Sri Lanka
🇦🇫 Afghanistan
🇦🇺 Australia
🇧🇩 Bangladesh
🏴 England
🇿🇦 South Africa
🇺🇸 USA
🏝️ West Indies
☘️ Ireland
🇳🇿 New Zealand
🇵🇰 Pakistan
🇨🇦 Canada
🇮🇹 Italy
🇳🇱 Netherlands
🇳🇦 Namibia
🇿🇼 Zimbabwe
🇳🇵 Nepal
🇴🇲 Oman
🇦🇪 UAE
सहीदको शव उठेको छैन|गोली खाएको जवानसँगअझै बर्दी भिर्ने हिम्मत जुटेको छैन
आमाकाआँखाओभाएकै छैनन्|जो मरेपनि उनकै सन्तान हुन् !आँशुका धारा टुटेको छैन|
यो सन्नाटामा काल पनि बौलाएर हाँस्छ जब दुलोबाट टाउको उठाएर हत्याराले भन्छ : "हामी फेरि उठ्छौं,हाम्रो मनोबल टुटेको छैन
#CriminalMind
युवाहरूको मृतदेहहरू जलिरहेको बेला, तिम्रो पार्टी कार्यालयमा झण्डा हल्लिरहेको छ। "हामी कार्यालय बनाउँदैछौं" को घोषणा गरिरहेको छ। यी नेताहरूलाई आफैँमा कति लाज छ, थाहै छैन #NOTOCORRUPTPOLITICIANS#shameonyou#EnoughIsEnough
अन्तरिम सरकार तथा नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सम्माननिय सुशीलl कार्की ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना....🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
#GenZProtest
Interim government बनाउॅदा कुनै पनि राजनैतिक दलसॅग सम्बन्धित ब्यक्तिलाई राखियो भने यो आन्दोलनको मर्म मर्नेछ।
GenZ ko आन्दोलनको उपलब्धी, उनैलाई जिम्मा लगाऔं॥
#Say-NO-to-political-opportunists
#GenZrulesnow#KeepGoing