मेरै लागि सिउदो अनि जोबन साच्नु तिम्ले😉
टिकटक मा नि मेरै लागि नाच्नु माया तिम्ले😋
म आउला झोली भरि माया बोकेर छिट्टै 🤩
मन भरि माया मेरै लागि साच्नु तिमिले😚
सम्बन्ध र प्रेम कथा को सुमधुर परिभाषा ..जसले नि सुन्छन वा सुनाउछन् पक्का शुभ नै हुन्छ....आज बाट सुरु हुने स्वस्थानी व्रत कथा ले सबैको जिबन मा सुख छाओस्...कोरोना जस्तो सबै दुख दिने रोगहरू समाप्त होउन भन्ने कामना गरौ।
जय स्वस्थानी माता🙏🙏