दलित विद्यार्थी समाज, पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको DISCOURSE PROGRAMME मा हार्दिक निमन्त्रणा गर्दछौँ।
🗓 मिति: बुधवार, २८ श्रावण २०८२
🕚 समय: बिहान ११:००
📍स्थान: हवाईट हाउस, पृथ्वीनारायण क्याम्पस बगर, पोखरा
मुख्य वक्ता:
मा. सन्तोष परियार
प्रमुख सचेतक, रास्वपा
सरकारको छाया बनिरहेको संसद्लाई थोरै भएपनि संसद्कै अनुभूति दिलाउन रास्वपाले गरेको प्रयास सराहनीय छ।संसद् पूर्णत: जनताको सार्वभौम प्रतिनिधि र प्रतिविम्व हो।सरकार प्रति संसद् नभै संसद् प्रति सरकार सम्पूर्णरूपमा जवाफदेही हुनुपर्छ। सरकार/मन्त्रीहरूको अहंकार र दम्भ तोड्न सफल��ा मिलोस् ।
२००७ सालको प्रजातान्त्रिक जगमा नै हो हामीले आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको।आज हामीले जुन उन्नत व्यवस्था प्राप्त गरेकाछौं त्यसका पछाडि निरन्तरको राजनीतिक संघर्षहरू छन्।
प्रजातन्त्र दिवसको हार्दिक सुभकामना!
"धरातल, संस्कृति र संस्कारको उत्सव"
जनकपुर साहित्य महोत्सव - छैठौं संस्करण
📷 माघ २६, राम मन्दिर पार्क, जनकपुरधाम
📷 विशेष सत्र:"राज्यको दृष्टिमा मधेश"
#jlf2025#janakpurlitfestival@ManavJyotee
धरातल ,संस्कृति र संस्कारको उत्सव"
जनकपुर साहित्य महोत्सव-२०८१
माघ २४-२५-२६ राम मन्दिर पार्क, जनकपुरधाममा
हामी माझ वक्ताको मा. सन्तोष परियार उपस्थिति रहनु हुनेछ।
विचार, ���ाहित्य, संस्कृति र सिर्जनशीलताको संगममा तपाईंलाई स्वागत छ!
#JanakpurLitFestival #JLFest2025 @ManavJyotee
शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउ��मा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।���
@ManavJyotee
https://t.co/eYeZXLC8Iv
‘शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउँमा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।’
✍️ सन्तोष परियार (@ManavJyotee) सँग धनु विश्वकर्मा (@DhanuBK0) ले गरेको कुराकानी :
https://t.co/uRbG5I2UYH
विजया दशमी २०८१, शुभ दिपावली, नेपाल सम्बत् १२४५ र छठ पर्वको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने मेरा सम्पूर्ण आदरणीय र प्रियजनहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
सन्तोष परियार
प्रमुख सचेतक एवं केन्द्रीय सचिवालय सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टी