We will be publishing volume 30 of SINHAS during 2025. If you would like your research to be part of this milestone volume (issue 1 June 2025, issue 2 Dec 2025), do consider submitting your articles/commentaries to SINHAS.
Submission guidelines:
https://t.co/koRAyXrB57
नेपाली भाषाको व्याकरण, स्थापित तथ्य र पाठ्यपुस्तक लेखनका मान्यतालाई चुनौती दिने यस्ता दुर्गुण दुवै पुस्तकमा पानापिच्छे भेटिन्छन्।
By @BhetwalAnita
https://t.co/LltsQdd3YM
१६ महिनाको शिशुको उपचारका लागि O+ve रगत चाहिएको जानकारी
.
· तपाईँ काठमाडौँमा हुनुहुन्छ?
· तपाईँ ओ पोजिटिभ रक्त समूहको हुनुहुन्छ?
· वा, तपाईँ ओ पोजिटिभ रक्त समूहको कुनै दानवीरलाई चिन्नुहुन्छ?
.
· सम्पर्कः ९८४-५५०-१०४५
@drckraut ले प्रचण्ड मात्र हैन बल्कि अन्य दलका प्रमुख नेताका साथै देशीविदेशी शक्ति नेपालको अस्थिरताको कारण हुन् भन्ने यहाँ इंगित गरे। आशा छ उनी र उनका दलका नेताहरुले पनि यस सरकारमा सामेल हुने उद्यममा नलागि प्रतिपक्षमा रहेर सकारात्मक भूमिका निर्वाह गरून्। https://t.co/gSBrdUAJye
@SanjeevSatgainy This "seasoned and balanced" journalist didn't want to be named in the news story. It says a lot about the authenticity of the source as such then.