आज जेठ २१ गते, बिहिबार - जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को सन्दर्भमा समता फाउण्डेशनले "दलित मानव अधिकार पुस्तक २०८२" काठमाण्डौं र कर्णालीको सुर्खेतमा एकैसाथ सार्वजनिक गरेको छ ।
#dalithumanrights#samatabooks#karnalinepal#dalitincidents
समता फाउण्डेशनले दलित सांसद मञ्चको सहकार्यमा २०८२ चैत्र १४ गतेका दिन दलित समुदायबाट संघीय संसद्मा निर्वाचित हुन सफल हुनु भएका सांसदज्यूहरू एवम् पूर्व मन्त्री डा. मदन प्रसाद परियारज्यूलाई सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
दोसाँधमा दलितः वर्तमान परिस्थिति र भावी मार्ग
समता फाउन्डेशनले यहि मिति २०८२ भदौ १९ गतेका दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न गइरहेको सबैमा जानकारी गराउन चाहन्छौं ।
@bk_man2@DurgaSob@PaswanBhola@Binubeenita
The Just Future Initiative team of Samata Foundation recently conducted a series of consultation meetings with district level stakeholders on caste, gender, and sexuality (CGS) across various locations in Gandaki Province.
#caste#Gender#sexuality#NewNarratives
परम्परागत सोचलाई परिवर्तन गरि नयाँ भाष्य स्थापना गर्नुपर्ने भएकाले अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएका हुदाँ फाउण्डेशनले पहल थालेको अध्यक्ष डा मदनप्रसाद परियारले बताउनुभयो ।
https://t.co/wSICQfMpwH
समता फाउण्डेशनले नेपालमा जात, लैंगिकता र यौनिकताको नयाँ भाष्य सिर्जना गर्ने उद्देश्यले यही २०८२ साउन ८ देखि १२ गतेसम्म ५ दिने समता फाउण्डेशन फेलोशिप (एसएफएफ) अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ ।
समानताको लागि समता, भोगाइ र जीवनयापन फरक, तर कथा उस्तै-उस्तै...
#sff#fellowship
दलित , याैनिक अल्पसङ्ख्यक तथा सीमान्तीकृत समुदायबाट प्रतिनिधित्व गरेका फेलाेहरुमा पुरातनवादी साेच विरुद्ध एकीकृत आवाज निर्माण गर्नु, कला सिर्जनाका माध्यमबाट नयाँ काेणबाट इतिहास लेख्न , हेर्न , न्यायका लागि उभिने युवाहरूकाे जमात निर्माण गर्ने लक्ष्य पनि...
https://t.co/nQZJaBBt3P
Samata Foundation introduces our 20 Samata Foundation Fellows (SFF) across the Bagmati Province.
Together, we’re challenging and breaking the conventional stereotypes and building a more just and equal society.
#samatafoundationfellow#sff#caste#gender#sexuality
On the Occasion of International Justice Day 2025, Samata Foundation organized a National Consultation Workshop on Caste, Gender & Sexuality (CGS) with key stakeholders and policymakers.
The dialogue focused on the CGS curriculum for the Samata Foundation Fellowship (SFF).
समता फाउण्डेशनले यही साउन १ गते जात, लैंगिकता र यौनिकता विषयक राष्ट्रिय परामर्श गोष्ठीका क्रममा दुई पुस्तकहरू विमोचन गरेको छ ।
१. कारागारमा दलित: दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण
२. दलित मानव अधिकार पुस्तक २०८१
समता फाउण्डेशनका संस्थापक अध्यक्ष, संचालक समिति सदस्य तथा पूर्व राजदूत आदरणीय पदम सुन्दासजीले मानव अधिकार तथा शान्ति समाजबाट प्रदान गरिने यो वर्षको "कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार" प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छौ ।
@padam_sundas
समता फाउण्डेशनले बागमती प्रदेशलाई लक्षित गरी समता फाउण्डेशन फेलोसिप (एसएफएफ) कार्यक्रमको लागि दरखास्त आह्वान गरेको छ ।
यस कार्यक्रमको छनौट प्रक्रियाका लागि तलको लिंक क्लिक गरी फारम भर्नुहोला ।
https://t.co/YAJd7Fo7dG...
थप जानकारीका लागि: ०१-५९०५७१६/९८४९१३६६१७
Today, we had a consultation meeting and situational analysis for creating new narratives about caste, gender, and sexuality from Dalit perspective. The meeting was successfully conducted with the Hon'ble Members.
#InclusiveSociety#sexualminorities#DalitWomen#DalitRights
समता फाउण्डेशनद्वारा प्रकाशित पुस्तक "कारागारमा दलित - दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण" छिट्टै सार्वजनिक हुदैछ, प्रतिक्षा गर्नुहोला ।
https://t.co/frPwxFlUUD
#samatabooks#karagarmadalit#dalitcriminology
छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ औं वर्षको अवसरमा नेपाली समाजमा रहेका सबै प्रकारका विभेद र असमानता पूर्ण रुपमा अन्त्य गर्ने प्रेरणा प्रदान गरोस् भनी सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
#endcasteim#castefree#equality
We are happy to share that Samata Foundation proudly participated in the First Global Conference for a Caste Free World 2025, held from 25-27 May 2025, in Toronto, Canada. The conference was attended by renowned Dalit scholars, activists, leaders and academicians globally.
The team is honored to meet the Hon’ble Minister Mr. Nawal Kishore Sah Sudi, Ministry of Women, Children and Senior Citizens, today in his office to discuss on the ways to engender new narratives on caste, gender, and sexuality — working together for an inclusive Society.