१०० सिटमै देश बदल्छौं भन्नेहरू
आज १८४ सिट किन आएन भन्दै गुनासो गर्दैछन्।
राष्ट्र बनाउन बहाना होइन, इच्छाशक्ति चाहिन्छ।
नत्र १८२ सिट पनि टिकाउ साथ हुँदैन।
#politics#nepal#election2082
सनातन देखीं यो तन तिम्रो कृतन गाई रहेथ्यो,
मेरो मन त मन्त्र भरी तिमिलाई पाई रहेथ्यो,
आज साक्षात तिमी आउदा हड्बड़ायो छाती,
महान सागर मुहान भेटन आइरहेछ माथी
म दौडिऊ कि पर्खिऊ ? तिमी ईश्वर हौ कि साथी ?
@Nawarajpoet 🙏🏻
#sanatan#poem
म, प्रधानमन्त्री ज्युलाई काठमाडौँ महानगरले राखेका मागलाई महानगर प्रमुखसँग तत्काल वार्ताका मार्फत जायज माग पूरा गर्न आग्रह गर्दछु। साथै, संघीयताको मर्मलाई आत्मसात गरी कानुनले निर्दिष्ट गरेका कानुन बनाउन र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरूलाई सक्रिय बनाउन पहलकदमी लिनुपर्छ।
आफ्नाले मलाई अरुले मलाई मासु��ो थुप्रो मात्र देखे।
मेरै साथीहरुले मलाई मासुको थुप्रो मात्रै देखे॥
तिनलाई के थाहा म भित्र कुन भगवानले सास् फेर्दै छ॥ आकाशले हेर्दैछ॥
@Nawarajpoet 🙏🏻
#eklai #poem