तिम्राे खेल हेर्न चाहने करोडौं फुटवल प्रेमीहर�� हुँदैगर्दा पनि आफुलाई विश्व प्रतिष्पर्धाबाट अलग गर्ने निर्णय गरेछाै।
"दिन सक्ने जति सबै दिएँ, अब शक्तिशाली युवा आईसके, मैले बिदाई लिने सही समय यही हो"।
तिम्राे विचार खुब मन पर्याे, सर्वकालीन महान खेलाडी जीवनभर प्रतिष्पर्धी हुदैन।
आज जेठ १४ गते दिउँसो ३:३० बजे सगरमाथा टेलिभिजनमा बर्तमान राजनितिक सन्दर्भमा Live debate मा हुनेछु ।तपाइहरुको ब्यस्त समयका बाबजुद पनि समय मिलाएर हेरिदिनुहुन अनुरोध गर्दै रचनात्मक सुझावको अपेक्षा गरेको छु ।
आज जेठ १४ गते दिउँसो ३:३० बजे सगरमाथा टेलिभिजनमा बर्तमान राजनितिक सन्दर्भमा Live debate मा हुनेछु ।तपाइहरुको ब्यस्त समयका बाबजुद पनि समय मिलाएर हेरिदिनुहुन अनुरोध गर्दै रचनात्मक सुझावको अपेक्षा गरेको छु ।
अनेरास्ववियु निवर्तमान केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा विद्यार्थी सह-इन्चार्ज,माननीय आदरणीय दिज्जु जन्मदिनको धेरै धेरै शुभकामना 🥰😍😘
@sunitabrt
मेरो नाम प्रिया हो प्युठानमा बस्छु, सानोतिनो नोकरी गर्छु, मलाई फुर्सदको समयमा चिया पिउन मनपर्छ।पढाईलेखाइ ज्यादा छैन, साक्षर हुँँ,म अँग्रेजी राम्रो बुझ्दिन।म चराचर जगतको भलो होस भन्ने कामना गर्दछु।चिनेको धेरै छु तर साथीहरु कम छन,जतिछनआत्मिय छन भन्दै म यो टुइट लेख्न चाहन्छु।😂😂😂
आज माघ १२ गते बिहान ७:२५ बजे बाट हिमालयन टिभि मा प्रत्यक्ष बहसमा हुनेछु । समसामयिक राजनितिक बिषयमा हुने बहसमा हेरेर सहभागी भै हजुरहरुको सुझावको अप���क्षा गरेको छु ।
केबल पदका लागी संगठन र पार्टी फुटाएर बिग्रह ल्याउने तत्व ले अन्तत: आफ्नो अस्तित्व नै मेटिन आंटेपछि पुन : एकता को गित गाउंदै छन बिचमा एजेन्ट को सेतु बांधेर ।
@badalsamik