सरकारले प्रदेश तथा प्रदेश प्रमुख ढिलै भएपनी तोकेर सफलता हासिल गरेको छ। अनि सरकारले ५ नं. प्रदेशको केन्द्र रुपन्देही तोकेको मा धेरै खुशी लाग्यो। सहि निर्णय !! यस सफलतामा लाग्ने Team लाई हार्दिक धन्यवाद !!! स्थायी गर्नुस सरकार किन फेरि अस्थाई 😇 !!!
Dear Everyone,
I wish you all, ur family , ur brothers , ur sisters , ur relatives & ur all friends all over the World Happy A Merry Christmas 🎁 & Happy New Year 😍.
Yours Ananda
‘बुद्धको जन्मथलो—नेपाल राष्ट्रिय संग्रहालयका सिर्जनाको प्रदर्शनी’ डिसेम्बर १५ तारिखदेखि छङतुमा शुरू। ३ महिने प्रदर्शनीमा नेपालको राष्ट्रिय संग्रहालयका ३० वटा मूल्यवान पुरातात्विक मूर्तिहरू पहिलोपटक विदेशी भूमिमा प्रदर्शित।
“来自释迦牟尼佛的故乡——尼泊尔国家博物馆馆藏珍品中国首展
एमाले र माअाेवादी केन्द्रले एकताका लागि सह-अध्यक्षको प्रस्ताव राखेबाट पार्टीभित्रै समानान्तर शक्ति केन्द्रको अभ्यास हुने निश्चित छ।
सह-अध्यक्ष हुनु भनेको भविष्यमा प्रधानमन्त्री वा सत्ता चलाउन पनि अालोपालो गर्ने मनसाय हो। यसले स्थिर सरकारका पक्षपाती जनतामाथि चोट पुग्नसक्छ।
बेल्ट एण्ड रोड BRI बारे केही तथ्यांक(हालसम्म)-
८० वटा मुलुक वा संगठनसँग सहयोगात्मक सम्झौता
३० वटा मुलुकसँग उत्पादन क्षमता सम्बन्धि प्रणालीबद्ध सहयोग
२४ वटा मुलुकमा ७५ वटा आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रको निर्माण
५० अर्व अमेरिकी डलर लगानी, २ लाख वटा रोजगारीको सिर्जना।।
चीनको कार्वन-
४ वर्षसम्मको परिक्षणपछि १९ तारिखदेखि चीनमा कार्वन उत्सर्जन कारोबार प्रणाली लागू।
यो नै यूरोपेली संघ उछिनेर विश्वको सबैभन्दा ठूलो कार्वन बजारको प्रतीक।
चीनको कार्वन बजारको निर्माण विजुली उत्पादन क्षेत्रबाट शुरू हुने र १७०० वटा व्यवसाय समेटिने।