यसवर्ष फेब्रुअरी १ तारिखमै चिनियाँ नयाँ वर्ष (बाघ) हुँदैछ। विभिन्न परम्परागत गतिविधिका अलावा एउटा महत्वपूर्ण गतिविधि भनेको वार्षिक गाला हो।
“सन् २०२२ वसन्त चाडको गाला कार्यक्रम”का लागि पूर्वाभ्यासहरू जारी।
नाच-गान, ओपेरा, जादू र एक्रोब्याटिक्स लगायत अनेकन कार्यक्रम समेटिएका छन्।
@birat_anupam यत्तिमै पनि भ्रष्टाचार भइसक्या होला। हेर्दा त झारा टार्ने स्टाइलले बनाएकोजस्तो लाग्छ। कुनै वैभवशाली वा सम्पन्नता देखिन्न, दरिद्रता ज्यादा छ।
centipedes यसको नेपाली नाम के हो?
सानैमा हामीले कन्सुत्लो भन्थ्याैं तर शब्दकोशमा त्यो नाम भेट्टाइन।
चीनमा एउटाको मूल्य रू १५ देखि ५० सम्म पर्छ। औषधि उत्पादनमा यो निकै प्रभावकारी किरो रहेछ।
कन्सुत्लो डुबाइएको रक्सीले हातखुट्टा सुन्निने वा जोर्नी दुख्ने रोगको उपचारमा फाइदा रहेछ।