मिति: २०८३-०६-१० गते बिहान ०८ ���जे
आज बिहानको मापन अनुसार कोशी, नारायणी, र यी नदीका सहायक नदीहरुमा जलसतह सतर्कता तह माथि रहेको छ। बागमती, पश्चिम राप्ति, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको छ ।
@NDRRMA_Nepal
काठमाडौंबाट दुबइ उडेको 'फ्लाइ दुबइ'को समस्या समाधान
विमानको इन्जिनमा आगो नलागेको त्रिभुवन विमानस्थलद्वारा जानकारी
विमान गन्तव्यतर्फ उडिरहेको प्रवक्ता टेकनाथ सिटौलाको भनाइ
आकाशमा होल्ड गरिएका जहाज अवतरणको क्रममा ।
#Galaxy4K#GalaxyNewsUpdate
२०४६को राजनीतिक परिवर्तनसँगै २०४७ सालमा जारी भएको नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियस���ाका साथै स्थानीय तहको निर्वाचन भयो। https://t.co/ihsmsqEMD6
उड्डयन नियामकको अनुमति नै नलिई हिजो आइतबार जबर्जस्ती नयाँदिल्ली उडाउन दादागिरी गर्ने नेपाल वायुसेवा निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले यस��ी २४ घन्टे स्पष्टीकरण सोधेको छ। ‘टिकट बेचिसकेका थियौं’ भनेर यात्रुको बिचल्ली पार्न पाइँदैन धुजावाहकज्यू! @hello_CAANepal @NepalAirlinesRA
परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ।
https://t.co/hf7f2WOlyH
इतिहासका कालो दिनः
आज चैत १ गते नेपालले आफ्नो आधा भूभाग गुमाउनु परेको थियो ।
१८७२ चैत १ गते तत्कालीन नेपाल सरकार र इस्ट इन्डिया कम���पनीबीच भएको सुगौलीसन्धीपश्चात नेपालले पूर्व मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको भूभाग गुमाउनु परेको थियो ।