बैशाख १ गते टुडिखेलमा हुने ओशो महोत्सव २०८०को प्रमुख अतिथि सम्माननीय उप-राष्ट्रपति श्री रामसहायप्रसाद यादव ज्यु हुने कुरा सबैलाई आधिकारिक जानकारी गराउन चाहान्छु ॥@swami_nirajan
एमाले नेता भीम रावलले एमाले कहिल्यै त्याग गर्नुहुन्न। एमाले हाक्ने नेता हो @BhimRawal179 । मनगढन्त कुरा लेख्नु ठिक जाबो प्रतिनिधि सभा उहाँ को लागि झुसे बारूलो मात्र हो
संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो।सरकारका सबै कामकार्वाई हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अैाचित्य छैन।कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो।अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।