यो ऊ सरकारलाई होइन, हिजो आज र भोलिका सबैलाई -
कृषिमन्त्रीले हलोको अनौ समातेर हिड्ने होइन, स्वास्थ्य मन्त्री आफैं सर्जरी गर्न तम्सिने होइन, भौतिक निर्माण मन्त्रीले आफैं बेल्चा साबेल लिएर हिड्ने काम होइन ।
Nepal’s new prime minister, Balendra Shah, swept into office on the back of Gen Z protests with a commanding majority.
His government will need to find a way to balance relations with its assertive neighbors.
My latest for @WPReview https://t.co/cIF1knu98N
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
विदुरमा गलत गरिरहेको छ - सरकारले ।
राहत बोकेर गएका गाडीलाई रसुवा जान रोक्ने, सामाग्री विदुरमै झारेर फर्कनुस् भन्ने काम भइरहेको छ।
मेरो पारिवारिक सदस्यसहितले राहत लैजान खोज्दा पनि अलि धेरै नै बहस गर्नुपरेछ ।
चुस्त व्यवस्थापन गर्न सक्दैनौ भने हात उठाउ - सजिलो छ कुरा । 😡
ROAD UPDATE !
पृथ्वी राजमार्ग सञ्चालन 🚑️
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
- पूर्वाधार विकास मन्त्रालय
A lot of AI-generated photos and videos claiming to show the Rasuwa floods are circulating online. Some creators and influencers are also connecting them to unsubstantiated theories, turning speculation into slick content.
1/2
A video claiming to show Gurkha veterans singing India’s national anthem in Pokhara repeatedly appeared in my feed. https://t.co/NLeYo1sPZu
A simple reverse image search resulted in the same false claims.
Nepal ordered Kathmandu University to halt a Tibet conference after China’s envoy raised concerns it could provide platform for pro-Tibet activities. Why the govt intervened & what it means for academic freedom/ Nepal-China ties
My latest for @NikkeiAsia https://t.co/Jdac87ozr0
बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
Elon Musk’s Starlink has courted Nepal for years, but regulatory hurdles and geopolitical tensions have kept the satellite internet company out of the country.
My latest feature for @NikkeiAsia https://t.co/WwV3qKSpJr
नेपालमा पनि यत्तिको/यस्तै प्रकृतिको अनुसन्धान हुनुपर्छ, यस्तै नक्सा हामीले पनि बनाउनुपर्छ भन्ने लागेर, यसअघि यस्तो काम कसैले पनि गरेको नदेखिएकाले, म आफैँ अघि सरेको। करिब ११ लाख डेटा प्वाइन्टहरूलाई धुलाइ गरेपछि बल्ल यस्तो रूप देखियो।अझै work in progress अवस्थामै छ।
Things seem to be unraveling quicker than we thought. Balen is likely to become more vulnerable unless he changes his style and delivers empathetic good governance.