A.R. Rahman को "तु हे..मेरा ये संसार सारा" भन्ने गितमा मेरो फोटो हालेर tiktok बनाईदिने कोहि भैदियोस् भन्ने लाग्छ जिन्दगीमा । लास्टै मन पर्छ हौ त्यो गित 🙏🙈
#AR_rahman❤️
#goodnight 🙏
दुख लाग्यो !!
बन्दुक बाट निस्केको गोलीले जनता नचिन्नु स्वभाविक थियो तर बन्दुक समाउने सरकारी हातहरुले कम्तिमा जनतालाई चिन्नुपर्थ्यो ।।
#मोतिपुर_घटना#हार्दिक_श्रद्धाञ्जली
हाम्रा "बा"ले जिब्रो काटेर, प्लास्टिक सर्जरी गरेर अदालतले भनेको शेर बहादुर देउवा म नै हो भन्दै राष्ट्रपति कार्यलयमा आफ्नो दाबी पेश गरेर अझै एकचोटि प्रधानमन्त्री बन्न सक्छन् 🤣😂
उज्वल थापा जी लाई जीवनको अन्तिम पलमा यति धेरै सम्मान प्राप्त भयो।वहाँको योगदानको खुब चर्चा गरियो। के अब वहाँको लिगेसी बोक्नेलाई नेपाली समाजले उही नजरले हेर्ला कि डलरे, शहर केन्द्रित, कुनै बिचार सिद्दान्त नबोकेका अनि राजनीतिमा आलाकाचा भन्दै फेरी पनि खिसी टिउरी गर्ला?@MilanPandey
डा. सूर्यराज आचार्यले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर देश समृद्ध नबन्ने बताउनुभएको छ । सरकारले बजेटमार्फत नदीजन्य पदार्थ निकासी गर्ने नीति खुला गरेपछि इन्जिनियरसमेत रहेका डा. आचार्यले यस्तो टिप्पणी गर्नुभएको हो...@ManaviPaudel https://t.co/90neFXlXiG
सुसंस्कृत वैकल्पिक युवा राजनीतिका प्रमुख अभियान्ता, तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष, बिगतको विवेकशील साझा पार्टीका एक संयोजक आदरणीय उज्वल थापाको निधनले मर्माहत तुल्याएको छ !
हार्दिक श्रद्धाञ्जली प्रिय् नेता !!
तपाईंको आत्माले बैकुण्ठमा बास गरोस् 🙏🙏