The Government of Nepal has declared a nationwide public holiday tomorrow, Ashoj 1, to observe national mourning, and has also decided to fly the national flag at half-mast. 🕊️
हिजो दिउसो १२ सकेका ५ जना र स्नातक सकेको १ जना युवाहरूसँग खाजा खादै थिएँ।
कुरोमा कुरो चल्दा सोधेँ, ' अबको प्लान के छ?'
एक जनाको उत्तर आयो, 'अस्ट्रेलिया जाने सर'
अर्को एक जनाको उत्तर आयो, 'युके।'
अर्को बोल्नुभयो, 'यूएसए'
६ जनामा ६ नै जना विदेश जाने।
किन भनेर सोधेको, एउटा निकै महत्वपूर्ण उत्तर आयो, 'नेपालमा सङ्घर्ष छ, उपलब्धि छैन। बाहिर सङ्घर्ष पनि छ, उपलब्धि पनि छ।'
हामीले युवाहरूलाई तिमीहरू मेहनत गर, राज्यले मेहनत गरे अनुसार इन्सेन्टिभ दिलाउन मद्दत गर्छ भनेर किन ग्यारेन्टी गर्न सक्दैन?
Wanted to hear new decision but.again postponed until another notice.I think same will repeated Again they publish routine before 15 daysand again They will held a meeting and again they are gonna postponed. Before 5 days .
Why they are not thinking about our mental condition
कठै हाम्रो शिक्षा प्रणाली।।
- परीक्षा कार्यतालिका आएको १६ दिनमा परीक्षा स्थगन गरिन्छ,
- जहाँ एउटै परीक्षा दोश्रो पटक स्थगन गरिन्छ,
- जहाँ परीक्षा स्थगन गरेर उचित निकास दिइँदैन..विद्यार्थीलाई अन्योलमै राखिन्छ..
....त्यहाँ नतिजा मात्र खोजेर हुन्न नि। @PM_nepal_ @MohpStateMin