The Embassy of Nepal received today the statue of “UmaMaheshvara" handed over by the representative of the Denver Art Museum in Denver, Colorado. The historical artifact, originally from Patan, Lalitpur, Nepal, had been on display at Denver Art Museum approximately since 1975.
ओलि बिरोधि सबै मेडिया र केहि पत्रकार ले एमालेका केहि दोस्रो र तेस्रो धारका नेता हरुलाइ उचाल्ने काम गर्दै छन।यिनको मिसन नै एमाले लाइ टुक्रा टुक्रा पारेर कमजोर बनाउनु हो।दोस्रो र तेस्रो पुस्ताका नेताहरु ले विवेक ले काम गर्नु होला ।जोस मा होस गुमाएर पदकै लागि राजनिति स्वाह होला है।