सबै कुरा महङ्गो भयाे तर सलाईकाे मुल्य आज पनि एउटै छ थाहा छ किन, किनकी अरुको जिन्दगीमा आगाे सल्काएर जलाउने काे मुल्य कहिल्यै बढ्दैन चाहे त्याे सलाई हाेस् या मान्छे ...🥺
जिन्दगीको यात्रा यस्तो पनि रहयो,
जहाँ पैताला भन्दा अगाडि मन थाक्यो 😪
प्रतिक्षा गर्ने आँखाहरू निदाए😔
रहरहरू सेलाए, आशाहरु मरे 😭
अनि जिन्दगी अस्तित्व बिहीन भयो