A banker|
Hobby- ICT & Sports|
नेपाली खेलकूद, साहित्य, कला र संगीतको प्रशंसक/शुभचिन्तक|
Tweets are personal and do not represent the institution I work for.
१५/१६ वर्षका केटाहरूले बलात्कार जस्तो जघन्य अपराध गर्छन् भने तिनलाई 'नाबालक' भन्दै सुधार गृह पठाउनु वा उन्मुक्ति दिनु न्यायसंगत हुँदैन। बलात्कार आवेगमा हुनै सक्दैन। यस्ता अपराधीलाई कुनै पनि प्रकारका उमेर हद नलाग्ने गरी कडा सजायको व्यवस्था गरियोस्।
#JusticeForInisha@hello_sarkar
No this no that
We want Justice for #Inisha
बलात्कारी १५/१६ वर्षका भए पनि नाबालक नभनियोस्। तिनीहरु समाज र देशका लागि अभिसाप हुन्। नाबालक भनेर उम्काउने चेष्टा नहोस्। #JusticeForInisha
कुनै बहाना होइन - हामी #Inisha का लागि न्याय माग्छौं।
बलात्कार र हत्या जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई केवल उमेरको आधारमा नाबालक भनेर उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। १५/१६ वर्ष पुगेका व्यक्तिले यस्तो अपराध गर्ने चेतना र क्रूरता देखाउँछन् भने उनीहरूलाई कानुनी प्रक्रियामा गम्भीर अपराधीका रूपमा नै व्यवहार गरिनुपर्छ।
यस्ता अपराधीलाई Juvenile को आडमा संरक्षण गर्ने वा उम्काउने प्रयास हुनु हुँदैन। समाज र राज्यले स्पष्ट सन्देश दिनुपर्छ- बलात्कार र हत्या गर्ने जो कोही पनि कठोर कानुनी कारबाहीबाट बच्न सक्दैन।
#JusticeForInisha
No this no that
We want Justice for #Inisha
बलात्कारी १५/१६ वर्षका भए पनि नाबालक नभनियोस्। तिनीहरु समाज र देशका लागि अभिसाप हुन्। नाबालक भनेर उम्काउने चेष्टा नहोस्। #JusticeForInisha
बाटो समयमा बन्नलाई ४१ वटा कानून संसोधन गर्नुपर्छ भनेर थाहा रैछ त! हामी जनताले तपाईंहरुलाई धेरै पल्ट सांसद बनाई सक्यौं, अनि ती कानूनहरु तपाईंहरु सांसद हुँदा किन संसोधन गर्नु भएन त? बात करता है!
Does the @ICC really believe cricket can grow globally when Gulf national teams are filled entirely with expat players from India & Pakistan, leaving native talent sidelined? True development means giving locals a chance, not outsourcing national sides. #CricketDevelopment
"सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।" रवि लामिछानेको यो कुरा एकदम ठिक।
देश र जनताले खोजेको सुशासन र विकासको लागि बालेन र रास्वपा मिल्नु धेरै ठिक! अरु पनि मिल्नु पर्छ।
तीन दलीय मनोमानी, राजनैतिक गुण्डागर्दी, भ्रष्टाचार र कुशासनको अन्त्य हुनै पर्छ।
Congratulations #NepalCricket!
Nepal is ready to showcase some good cricket in #T20WorldCup2026. And India and Sri Lanka be ready to host Nepali fans in your stadiums.
बिपिन जोशीलाई जीवित फर्काउन नसक्नु नेपालको कूटनीतिक कमजोरी हो। विगतका सरकारहरूको गलत वैदेशिक नीति र कूटनीतिले गर्दा यस्तो भयो। सरकार, दलहरू र राजनीतिज्ञहरूले गम्भीर समीक्षा गरोस्। आन्तरिक मतभेदहरू भए पनि वैदेशिक मामिलामा आम राष्ट्रिय सहमति हुनुपर्यो।
#BipinJoshi#RIPBipinJoshi