@RONBupdates यो राम्रो भएन । नेपालमा भदौ २३-२४ मा मात्रै नभएर इतिहासमा अरु पनि ठूला आन्दोलनहरू भएका छन्। ती बेलाका घाइतेहरुको बारेमा पनि सोच्नु पर्छ। सरकारले एक जनाको मात्रै होइन समग्र जनताको पक्षमा नियम कानुन अनुसार मात्रै निर्णय गर्नु पर्छ ।नत्र असन्तुष्टिका आवाजहरु फेरि उठ्छन्।सच्याउनुहोस्
@gbudhathoki I don't know the reality of this event.. but looking at the post of @DrSandeshLamsal... People should be aware of what they feel, perceive and speak in reality.
@SGnepal@sureshkhadka जे सुकै होस्, जुनसुकै अवस्था वा कार्यका लागि किन नहोस्, चाहे त्यो कथाले नै मागेको किन नहोस्, राष्ट्रिय झण्डा र टोपीको त्यसरी अपमान गर्न हुदैन।
@NirmalPrasai5 यस्तो सोचले नै हो देशको हरिबिजोग हुने। बरु १५ खर्ब निकालेर ऋण मिनाह गर्ने होइन त्यसलाई स्वरोजगार र विकासमा लगाउँछु भन्नु पर्ने होइन ? सधैं ऋण मिनाह गरेर सम्भब छ ? एक त संघियताले देश सक्किन लागि सक्यो अझ डुबाउने नै विचार !!!
पुरा अन्तर्वार्ता सुनियो I राष्ट्रिय स्वतन्त्र पार्टीको बर्तमान र भाबि रणनीति,केहि व्यक्तिगत जिबन,कुटनितिक छलफल,देशको अर्थतन्त्र हुदै बिशेस गरेर समसामयीक राजनीतिक छलफलमा केन्द्रित अन्तर्वार्तामा बदनियतपुर्ण,आफुलाई जनताको नजरमा गलत देखाउनकै लागी नियोजित रुपले संचालन गरिएका प्रोपगण्डा र झुटको उद्योगहरुलाई एक्स्पोजनै गरिदिनुभयो I
डाक्टर स्वर्णीम वाग्लेको नैतिकता माथी बुदागत रुपमा अनैतिक प्रश्न उठाउनेहरुले एकपटक यो भिडियो स्किप नगरी हेरेपछि वा सुनेपछि आफु भित्र उहाले दिएको चुनौतिको सामना गर्ने हैसियत पनी तैयार गर्दै गर्नुहोला I
आजको अन्तर्वार्ता सुनेपछि तपाइँ प्रतिको सम्मान, इज्जत,आदर्श र बिस्वास झनै बढेर गयो I आदरणीय सभापति रवि लामिछाने ज्युले संखनाद गर्नुभएको नव नेपाल निर्माणको यो महान अभीयानको एउटा सहभागी र सहयात्री सदस्य मात्र हैन तपाइँ यसको नेतृत्वकर्ता र संरक्षणकर्ता पनी हो🙏🙏@SwarnimWagle
पुरा अन्तर्वार्ता:-https://t.co/mGXjeI2jph
@manushiyb@brb1954 स्वदेशी परम्परा चाँही नराम्रो विदेशी चाँही राम्रो भन्ने यिनिहरुको सोच। त्यहि ठाउँमा एउटा हिन्दु नेपालीले माला मात्र लगाउन खोजेको भए पश्चगामी, रुढीवादी भइसकेको हुन्थ्यो । हैट लाज नभएकाहरु ।
@TimGurung उनीहरूलाई ती देशमा उच्च सम्मानको काम पाईन्छ भन्ने लाग्दो हो । अहिले उनीहरुलाई वास्तवमा हलिहरु नै चाहिएको हो । धेरै भएसि नलखेटे हेर्नुहोला । त्यसपछि न यता केहि हुन्छ न उता ।
@Sadiksha_karki_ बिषेश परिस्थिति बाहेक अहिले सम्म जरिवाना तिरेको छैन र हरेक पटक ट्राफिक प्रहरीले गर्ने जाँचलाई आफ्नै लागि हो भनि बुझेको छु । खौ खुशी नै छु । नियम पालना गरेको छु । नबिराउनु नडराउनु ।