सहकारी ठगी प्रकरण��म्म त रबि लामिछानेप्रतिको छानबिन र मुद्धा दायर गरेको कुरा मनासिब नै होला। तर संपत्ति सुद्धिकरणको मुद्धा दायर गर्नुभन्दा पहिले ओलीको बालकोट दरबार कसरी निर्माण भयो, दाहाल परिवारको अकुत संपत्ति कसरी आर्जन भयो र देउवा खलकको राजकीय वैभवको श्रोत के हो भन्ने बारेमा पनि खोजी हुनुपर्यो।
बरु रबि लामिछानेको संपत्ति त राजनीतिमा आउनुभन्दा अघि गरिएको 'ठगी'बाट मात्र आर्जित हो। ओली, दाहाल र देउवाको त राज्यदोहन, पदीय दुरुपयोग र द्रोही विचौलियाको माध्यमबाट आर्जित महाभ्रष्टीकरणमार्फत प्राप्त भएको हो। सजाँय पनि अपराध अनुसार गरौं।
@Amreshjnu market badirako bela high ma faseka manxe uskidaixan tapai jasto byakti yasari bolda hami sano laganikarta niskinai napaune vayau ni ta market ghatera
कुनै पनि कुरा सजिलो हुनुभन्दा अघि गाह्रो हुन्छ ! पछि बानी पर्छ । सामुन्ने बाधा उभिएको छ कि सहायता ? उस्तै लाग्न थाल्छ। अगाडी बाधाको पर्खाल छ कि सफलताको भर्याङ ? छुट्टयाउन मुश्किल हुन्छ ; उस्तै लाग्न थाल्छ ।
गोपाल योन्जनको गीत छ ;
' केही चोटले ज्ञानी हुन्छ
धेरै चोटले बानी हुन्छ
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ
न त ��ृणाले आतिन्छु
न त मायाले मातिन्छु
मलाई दोष देऊ या देऊ उपहार
कालो रङ्गमा जे पोते हुन्छ ' ❤️
पंचायत व्यवस्थामा प्रकाशचन्द्र लोहनी र बहुदल आए पछी महेश आचार्य बाहेक कुनै पनि अर्थमंत्रीले बनाएको बजेटलाई मौलिक प्रस्थान बिन्दुको (major depature) बजेट मान्न सकिन्न ।
महेश आचार्यको बजेटको हकमा, रामशरण महतक�� नाम स्वत अविभाज्य रुपले आउछ, किनभने उनी त्यस बखत योजना आयोगका उपाध्यक्ष थिए, बजेट निर्माणको निर्णायक भुमिकामा थिए ।
यी ३ नाम पछी यो सुचिमा कुनै नाम जोडन सकिन्छ भने, त्यो नाम- भारतमोहन अधिकारी हो । अर्थमंत्रीका रुपमा भरतमोहन अधिकारीका अन्य कामहरु औसत भएता पनि उनको समयमा एमालेले ल्याएको ���आफ्नो गाउ आफै बनाउ’ कार्यक्रम नेपालमा आर्थिक बिकेन्द्रिकरणको एक मानक प्रस्थान बिन्दु हो ।
‘आफ्नो गाउ आफै बनाउ’ लाई पर राख्ने हो भने, हामीसंग नेपाली बजेट ईतिहासमा Major depature ल्याउने खालको बजेट ल्याउने अर्थमंत्रीहरुको सुचीमा जम्मा ३ नाम बाकी रहन्छन – लोहनी, आचार्य र रामशरण महत ।
त्यसबिचका बाकी सबै अर्थमंत्रीहरु - चलि आएको बजेट परम्पराका औसत वाहक हुन । यो कुरा म वहाहरु प्रति पूर्ण सम्मान र बिना कुनै पुर्वाग्रही तितोपन साथ भन्दैछु।
नेपालको अर्थमंत्री हुनु भनेको कुनै मामुली कवि हुनु वा कुनै सस्तो टिप्पणीकार हुनु जस्तो सजिलो काम होइन । धेरै किसिमका सिमितता र बाध्यताहरुले बाधिएको हुन्छ यो पदमा बस्न आउने कुनै पनि मान्छे ।
कुनै पनि अर्थमंत्री - अर्थशास्त्रका निर्मम राष्ट्रिय र अन्तरराष्ट्रिय यथार्थले बांधिएको हुन्छ । कुनै कविको जस्तो ��ावनात्मकता वा सस्तो टिप्पणीकारको जस्तो अराजकताको महङो शौख – नेपाल जस्तो गरिब देशको अर्थमंत्रीले पाल्न सक्दैन - ‘अफोर्ड’ गर्न सक्दैन, पाउदैन ।
सानो कौशीमा फुटबल खेल्ने जस्तो हो , नेपालमा अर्थमंत्रीको काम ।
हिजो अर्थमंत्री ले प्रस्तुत गर्नु भएको बजेटको प्रमुख सकारात्मक पक्ष भनेको – यसले नेपालको आर्थिक अवस्था राम्रो छैन भन्ने अप्रत्यक्षरुपले स्विकार गरेको छ । अर्थमंत्रीको यो ईमान���दार स्विकारोक्ति प्रशंसायोग्य छ । र , तदअनुरुप उनले केही क्षेत्रमा उल्लेख्य खर्च कटौतीको प्रस्ताव गरेका छन ।
बजेटमा केही अन्य नया सकारात्मक कुरा पनि छन । तर ती सबै कुरालाई सांसद बिकास कोषलाई दिइएको रकमले पुरै छोप्नै गरी
एक तारे बिरोधको खैजडी बाजा बजाउने मौका मिडियालाई मिलेको छ ।
मलाई सांसद कोष बिरुद्धको जुलुसमा लाइन लाग्ने कुनै हतारो छैन । म सांसद कोषको प���्षधर होइन । न म त्यसको बिपक्षमा एकहोरो एक तारे नाराबाजी गर्न चाहन्छु ।
म जिज्ञाषु हु । म जान्न चाहन्छु – यो कस्तो गणतन्त्र हो, जहा जनप्रतिनिधिलाई ५ करोडको निम्ति पनि पत्यार गरिन्न ? यति अविश्वशनिय छन हाम्रा जनप्रतिनिधि ?
के यो कोष सांसदको निजी खातामा जादै छ ? के सांसद हुने बित्तिकै उ स्वत भ्रस्ट हुन्छ ? सांसद हुने बित्तिकै सबै जना लोभीपापी अनि बाकी नेपाली समाज चाही सत्यवादी हरिषचन्द र ��हारानी सत्यवती ? के सांसद कोषको रकम ईमान्दारी पुर्वक खर्च गर्न असंम्भव छ ?
यदी सांसद बिकास निर्माणसंग बिल्कुलै असम्भन्धित संस्था हो भने - उ ती तमाम स्थानिय समितिहरुमा किन बस्छ ? के नेपालमा सांसदको काम कानुन बनाउनु मात्र हो भन्ने कल्पना गरिएको छ ?
यदि सांसद कोष खराब हो भने हाउसबाट स्विकृत किन हुन्छ ? के हाम्रो संसद सामुहिक रुपले नै अयोग्य र भ्रस्ट छ ?
यो प्रसंगको सबैभन्दा आपत्तिजनक बयान प्रधानमंत्री प्रचण्डजीबाट आएको छ। वहाले भन्नु भएको छ - बजेटमा सांसद कोस 'दबाब र बाध्यतावश' आएको रे ! सुनेर मेरो मुखबाट निस्कियो हे राम !
प्रधानमंत्रीजी - कि त दबाब दिनेको नाम सार्वजनिक गर्नुस कि सांसद कोष निर्णयको प्रतिरक्षा गर्नुस । नेपालको प्रधानमंत्रीले यस्तो दोगलापन प्रदर्शन गरेको शोभा दिदैन ।
अनि म सबै सांसदलाई चुनौती दिन चाहन्छु - अब संसदमा कित्ता साफ गर्नु होला । कि निर्णयको रक्षा गर्नु होला होइन भने कोषको रकम चाहिन्न लिन्न भन्ने घोषणा गर्नु होला ।
यस बिषयमा संसदमा र समाजमा थप बहस हेर्न चाहन्छु ।
अनि आफ्नो धारणा बनाउला । मलाई हतारो छैन ।
मलाई सोध्नु हुन्छ भने, आज बजेटको सबैभन्दा ठूलो समस्या हाम्रो बिकास बजेट खर्च नहुनुमा छ । अरु झिनामसिना कुराहरुमा होइन । नेपालको विकास साच्चिकै चाहने हो भने , सबैको ध्यान यो बिषयमा केन्द्रित हुनै पर्छ । किन खर्च ���ुन्न बिकास बजेट ?
खर्चै नहुने बिकास बजेट बारे संसदमा छलफल गरेर के हुन्छ र ? भुत्रो हुन्छ ।
एउटा उदाहरण दिन्छु – सडक बिकास र सुधारका बिभिन्न योजनाहरुका लागी पछिल्ला केही बर्षहरुमा विश्व बैङले नेपाललाई ८०० मिलियन डलरको फाइनेन्सिङ उपलब्ध गराएको छ । एक मिलियन डलर भनेको दस लाख डलर हुन्छ । ८०० मिलियन डलर भनेको निक्कै पो हुन्छ गाठे ! तर एक श्रोतका अनुसार पछिल्ला बर्षहरुको अवधिमा नेपालले यस्को जम्मा २ % मात्र खर्च गर्यो !
यो लाज लाग्दो अवस्था बारे जांच गर्न हालै विश्वबैंकका एक बरिष्ठ अधिकारी , नेपाल सरकारका सम्बन्धित मंत्री प्रकाश ज्वाला र सचिव सहितको टोलीसंग स्थगत भ्रमणमा गएका थिए । स्रोतका अनुसार समस्या समाधान गर्ने तर्फ आव्शक निर्णय गर्ने काममा लापरवाही र उदासिनता देखेर विश्व बैङका अधिकारीहरु भ्रमण पुरा नै नगरी - बिचै बाटोबाटै काठमाण्डौ फर्केका थिए ।
यो त एक फगत उधाहरण मात्र हो । आउदा दिन���रुमा पनि बिकास निर्माणका लागी बिनियोजित रकम खर्च गर्न नसक्ने हो भने, आम मानिसका लागी बजेटका अक्षरको कुनै औचित्य रहने छैन । न बजेट पछी हुने गरेको कर्मकाण्डी बुद्धिबिलासको कुनै
रहलपहल उपादेयता समाजमा बाकी रहने छ ।
बजेट भाषण काव्यत्मक लेख्न सकिन्छ । बजेटको पक्षबिपक्षका छलफललाई सजिलै - भावुक र उत्तेजक बनाउन सकिन्छ । तर अर्थशास्त्र कोरा भावुकताको विषय होइन । वैश्य युगका कठोर यथार्थह��ु – भावना र इमोसनल लच्छेदार भाषणबाट निर्धारित हुदैनन । वैश्य युगमा मालिक हुन्छ – गणित । फैसला गर्छ – कठोर गणितले ।
सांसद कोषको बिरोध गर्न सजिलो छ । तर त्यो रकम नलिने घोषणा गर्न गाह्रो छ । फेरी, आजको मूख्य सवाल सांसद कोषको रकम हुदै होइन । सवाल - त्यो रकमको सदुपयोग वा दुरपयोगको हो । सवाल सांसदहरु प्रति समाजमा व्याप्त अविश्वसनियताको हो ।
मिडियामा, मदिरा विरोधी सम्पादकिय लेख्न ज्यादै सजिलो ���ाम हो । तर मिडियामा मदिराको बिज्ञापनमाथी हाल ��ायम रहेको रोक फुकुवा गरी पाउ भनेर लबिङ गर्दै सर्वोच्च अदालतका न्यायाधीशको घर घर नधाउने आत्मबल चाही धेरै मुश्किल काम हो !
जीवन जटिल छ । वैश्य युगमा त झनै जटिल छ । जीवनका जटिलताहरुबिच सन्तुलित बाटो खोज्ने काममा हामी सबैले आआफ्नो क्षेत्रबाट सतत प्रयास गर्नु पर्छ।
@cmprachanda @DrPSMahat @SherBDeuba @kpsharmaoli @hamrorabi @WorldBankNepal @DabanTeresa @PCLohani
Hyperverse’s thirteenth start-up event has officially ended. There were 2,850 participants who subscribed BTC at the HyperVerse exclusive price of $34,000, and we received 1,599,138 HVT in the pool.
100 lucky winners will be chosen amongst all participants to win 100 HVT each!
📣HyperMining Warm-up Event: $HVT GIVEAWAY!
🚀To enter:
1️⃣Follow @HyperMining6 and @HyperVerse6
2️⃣Like & RT this post
🎁100 HVT for 100 lucky winners each!
Prizes will be sent to winners’ financial accounts in HyperVerse.
⏰The event only lasts 72 hours!