This is heartbreaking. Depression doesn't have a face. Please be kind to everyone. You never know what someone is going through. The mental preasure around and within us is escalating and it needs our attention.
Rest in Peace���
#SushanthSinghRajput #gonetoosoon
जब जब पछाडि फर्किएर हेर्छु
मेरो रगतमा तान्डप गर्नेहरुको भिड
कसरी त्यो भिडले मलाई लखेट्दै
मेरा एक एक वस्त्र निकाल्दै थिए
मानौ म एक परजीवी हुँ
म एक भाइरस हु
मेरो एक सामिप्यताले उनिहरुमा
नयाँ रोग फैलिन्छ
सबै तिर
आतन्क
मचिन्छ
अनि
सकिन्छ
अस्तित्व
कसको ?
तिम्रो
मेरो?
या
@RONBupdates Please write about Bikram Bhattarai he is from sikkim . He is cable of doing a lot☘️
He has same condition but more positive towards life, and one of the amazing person I have ever met 🌸
हेरन आज म सारा संसार चम्काइरहेछु
मेरो अस्तित्वमा म आफै रमाइरहेछु
अझै पनि म सङ्गको गुनासो पोख्दै हिड्छौ रे
सुन, किराको दाम भनी थुकेको तिमीले
आज यो बजारमा हिरा कमाइरहेछु।
#manusha✍️
#अलेखकको_लेख🌸
��ुन दिन आशाको दियो बालेर
उज्यालो छर्न गएकी थिए
जुन पल आफ्नो अस्तित्वको पर्वाह नगरी तिम्रो अस्तित्वनै आफ्नो मानेकी थिए
तिमीले कति सजिलै आशाका किरणहरु निभाइदियौ
अनि मेरो अस्तित्वमा खोट लगाइदियौ
कहिले काहीँ अथाह प्रेम हुदा हुँदै
जान दिनु पर्ने रहेछ
त्यो फुल अरुकै गमालामा
सजिन दिनु पर्ने रहेछ
रोपेर , गोडेर , हुर्काएर मात्र नहुने
जति सक्दो उसलाइ फक्रीन दिनु पर्ने रहेछ ।
#manusha✍️
सपना जस्तो भयो जीवन, रात र दिन उस्तै लाग्छन्
सपना झै भए सम्झनाहरु, यथार्थमा कतै भाग्छन्
स्मृति जति मन मै हेर, जति सम्झ्यो उती जाग्छन्
विगत पल्टाइ हेर्दा आत्माले, तिमीलाई कति माग्छन् ।
जति गरे नि
जति रोके नि
यो मन कहाँ रोकिदो रहेछ
कहिले काहीँ स्वासले श्वास फेर्न बिर्सन्छ
अनि कहिले यो मन यसै तर्सिन्छ
भुल्न सके त भुल्नु , हरेक गल्ती
घुमी फिरी , यो चोट यतै फर्किन्छ
बिगतमा फर्किंदा, ���्यो हाँसो अनि आँसुको सम्झना आउछ।
जीवनको मिठास यहाँ छ कि त्यहाँ ?
खुब त्यही क्षणको याद आउँछ।
सपना र यथार्थको बीचमा,
समयले फेर्दैछ संसार।
हर पल हर क्षण मलाई तिम्रै याद आउँछ।