फ्रान्समा चर्किएको युवा विद्यार्थीको आन्दोलनबाट अमेरिकाको ट्रम्प प्रशासनसमेत आत्तिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आन्दोलनमा आप्रवासीहरु र इस्लामिकहरुको हात रहेको दाबी गरेका छन् भने उनका अनुयायीहरुले चाहिँ समाजवादीहरुको उक्साहटमा आन्दोलन भइरहेको जनाएका छन् । फ्रान्सको आन्दोलन सफल भएमा अमेरिकामा पनि त्यस्तै हुने सक्ने ट्रम्पका अनुयायीहरुको चिन्ता छ ।
https://t.co/ZoUFd75jmW
म चाहन्छु कि सबैले यस्तो कुनै काम वा गतिविधि भेट्टाऊन् जसमा डुब्दा समय बितेको पत्तै नहोस्—जहाँ घडी हेरेर 'अझ कति समय बाँकी छ' भनेर सोच्ने आवश्यकता नै महसुस नहोस्।
रात बिहान यो मुलुकको लागि खट्छ को - सुरक्षाकर्मी।
राष्ट्रको हिफाजत गर्छ को - सुरक्षाकर्मी।
नेपालको पहरेदार को - सुरक्षाकर्मी।
राष्ट्रपतिको भन्दा एकरुपैयाँ बढी तलब सुरक्षाकर्मी लाई हुनुपर्छ, राष्ट्रपति नभए देश चल्छ, सुरक्षाकर्मी नभए चल्दैन।
देशभरीका नवजात शिशुका आमाहरू त्रसित छन्, यस्तो बेलामा सबिना काफ्ले म्याडम मुस्ताङ भ्रमणमा हुनुहुन्छ। कृपया, आफ्नो सन्तान र जनताको सन्तानलाई बराबरी नजरले हेरिबक्सियोस्।