अस्ति ‘कुलमान फेरी नियुक्त हुने’ समाचारले खुशी भएको थिएँ, अहिले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएँ। म उनलाई चिन्दिन, मैले उनको काम चिनेको हुँ।राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू भएको हो भने, अब त्यो पनि भन्न भएन।यो स्वतन्त्रता छिनेकोमा धन्यबाद सरकार।
नाम: बोध कुमार
थर: थापा
उमेर: 21
पेशा: सदाबहार ट्विटे
सौख: नचाहिँदो कुरा गर्ने
अतिरिक्त सौख: नौनीको रोटी पकाउने ।
मनपर्ने कुरा: हो मा हो मिलाउने
मनपर्ने खानेकुरा: पैसा नतिरी खान पाउने जति सबै।
मनपर्ने व्यक्ती: हजुर जस्तै, हो ठ्याक्कै हजुर जस्तै, सर्वगुण सम्पन्न।
अन्त्यमा : 🙏😂
244
राप्ती सागर तरी सकेँ, समुन्द्र तर्न बाँकि छ//
केहि सपना पुराभए केहि पुरा गर्न बाँकी छ//
दुई दिनको जिन्दगीमा, चार दिनको चाँदनी//
जिन्दगी लामो यात्राको उडान भर्न बाँकी छ//
खुसी हुने चाहनामा बालापन लुटाएको मैले//
ए! हजुर, सबै भन्दा ठुलो कुरो मर्न बाँकी छ//
#NAKKU_THAPA