जित्न पनि सकिएन हार्न पनि सकिएन,
उनको यादमा मुटु टुक्रा पार्न पनि सकिएन,
दिल भित्र उसको तस्बिर यति सारो गडेपछी,
उसलाई भुली अन्तै माया सार्न पनि सकिएन ।।
आफन्तले नै जानेर चोट दिन्छ्न यहाँ
सोझालाई नै छानेर चोट दिन्छ्न यहाँ।।
छुरा नै किन चलाउनु पर्थ्यो र ?
तीखो बोलिले हानेर चोट दिन्छ्न यहाँ ।
अनुकुलमा मात्र हो सबैको हाई हाई !
प्रतिकुल तिर सधै तानेर चोट दिन्छ्न यहाँ
🐯🐜🐋
एकलै आयौ यस धर्तीमा
एकलै जानू छ यस धर्तीलाई छोडी
यसकारण बाँच्न पनि एकलै सिक…!
माया, प्रेम मिलन बिछोड भन्ने कुरा जिन्दगीका मसला मात्र हुन
यसबिना पनि भोजन स्वादले खानसिक…!!
सम्बन्ध पनि बोट बिरुवा जस्तै हो
जति धेरै रेखदेख गर्नुहुन्छ त्यति छिटो
सम्बन्ध बाट माया अनि बोट बिरुवा बाट
छाँया पाउनु हुन्छ…! ☕☕💞💕.
#शुभबिहानी_सम्पुर्ण_आत्मीय_मनहरु
अस्ति सम्म मलाई ....तिमि चार्जर हो र म मोबाइल हुँ, तिमि बिना मेरो अस्तित्व नै छैन भन्नि केटा को अत्तो पत्तो नै छैन I कतै 'पावर ब्यांक' भेटायो कि क्या हो मोरो ले 🙄🙄