सेकेन्ड भरमै सकियो। प्रकृति सँग जुध्न कसलेनै सक्छ र। नेपाल आमा रोइरहेकी छन्। यस्तो विनाश फेरि नहोस् बाढीमा पनि ज्यान गुमाउने सम्पूर्ण नेपाली आमा बुबा दाजु भाइ तथा दिदी बहिनी बाल बालिका हरु प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु।
यि आशुले पाेल्नेछ तिमेरुलाई ल्वाँठ ग्याङहरु। हिजाेसम्म पैसा कमाउनुलाई नै अपराधीकरण गर्ने ग्याङ अहिले आफ्नै मालिककाे सुनकाे खानी देखेर अचम्मित छ, त्याे खदानकाे स्राेत के हाे भन्नुभन्दा बचाउमा बुर्कुसी मार्दैछ। यिनकाे सम्पतीकाे स्राेत व्यापार हाे, सरकारका जागिरेहरुकाे के हाे ?
यहाँ हरेक मान्छे
धनी बन्न चाहन्छ
यहाँ हरेक मान्छे
शासक बन्न चाहन्छ
यहाँ हरेक मान्छे
चर्चित बन्न चाहन्छ
तर सबैथोक पुगेर पनि
खै किन हो,
कोही–कोही मान्छे
रुन पनि चाहन्छ। 💔