@ptkums ठिक छ अन्तर्राष्ट्रिय ठगले रगत बेचो तर तिम्रा नेताले के के बेचे ? ति बच्चको सडकमा माग के थ्यो हेरेथेउ सुनेदेउ ? भष्ट्रचार र निरङ्कुस ले र केपिलाई जहिलै कुर्चिको महत्त्व किन ?
@NirmalPrasai5 बिनोद चौधरि को हुन् ? उनि राजनीति मा छन कि नाई ? तर बालेन ले बन्द हुन पर्छ भष्ट्रचारको पैसा हो भनेछ र ? चल्नु पर्छ अझ अरु धेरै फ्याक्ट्रि चलेर लाखौले रोजगारी पाउनु पर्छ भन्दा के टाउको दुखाई ?
देश जल्न भन्दा अगाडि सयौ निर्मला पन्त जस्ता , हजारौ बाढिमा गुहार माग्दा माग्दै बगाएकाहरु, अरबौ भष्ट्रचारका काण्डहरु,सत्ता जोगाउन जनताको ज्यान लिनेहरु,सानालाई मात्र कानुन, लाखौ युवा गरिबिले खाडि गएको ,नेताका भरौटेहरु पनि करोडौं कमाउने हुने भोट दिनेहरु उस्तै भएको देखेनौ झोले????
ए बा देश सिसटममा चल्ने हो प्रधानमन्त्री को कुर्चिमा कुकुर राखे नि दश बर्षमा दुईचार वटा बाटा भबन टावर दुलो भन्नु ठुलोकुरा हैन आधुनिक युगमा । अझ भोट माग्ने नारा बनउछौ थुक्कफ
कानुन बनाउन सुसाशन राख्न देश बनाउन भष्ट्रचारि बलत्करि लाई जेल कोचुन भनेर हो संघिय सरकार मा संसद चुन्ने नाटकि करु बाटा घाटा मठ मनदिर पानि भन्दै बिकासे नारा देखाउछन् त्यसो भए स्थानिय तह प्रदेश के काम ?