कन्टेन्ट नपाएर एउटा महिलाको नाङ्गो तस्बिर छापेर हत्या गर्नी र सोहि आम्दानीले घर चलाउनी तोरीको समर्थनमा I am with फलानो र I am with ढिसानो भन्दै सञ्जालमा अटेन्सन खानीहरुका स्कृनसट डुल्छ है डुल्छ,कट्टु खोलेर मुख छोपाओ है बेलैमा 😡
नोटः यो तोरीले देश बेचिनबाट जोगाए नि पक्ष लिइन्न।
मैले मेरो बहिनी @gairedeepa बिरामी भनेर लेखिरहेको थिएँ यता।
आज एउटा अनुरोध गर्दैछु, अन्यथा नलिनुहोला तर उसका सबै साथी मैले चिन्न सम्भव भएन सो यो म्यासेज सार्वजनिक गर्दैछु। यो म्यासेज उसलाई चिन्ने हरूक�� लागि 👇🙏🙏🙏🙏
This scene from Love (ft. Marriage and Divorce) is easily one of the most powerful in K-drama history.
I loved seeing the daughter finally stand up for her mum after everything she endured from the dad.
But honestly, if you’ve got anger issues… this one might raise your BP 😂
She: अर्को जोडी कैले बान्ने?
Me: छि के भनेको हौ एउटा जोडी हुँदा हुँदै कता अर्को जोडी बान्नु?
She: हैन छोरी लाई जोडी कैले बान्दीने?
Me: त्यो त नाबालिक छे। ठूलो भएपछि आफैं बानीहाल्छे नी पछि जोडी।
(Her jaw dropped) 🤣🤣