धादिङको चरौंदीमाथि अकालमा श्रीमती बितेपछि चित्रबहादुर रिजाल एक छोरा र एक छोरी काखी च्यापेर मधेश झरेका थिए ।कहिले ठोरी, कहिले माडी - अरुको गोठालो बस्दै चित्रबहादुर सौराहा आइपुगेका थिए । #hernekatha#ep168
मोहि जो कसैले उत्पादन र बजारिकरण गरेर बजारमा ल्याओस् त्यत्तिको सत्कर्म अर्को हुन्न।
तर!
अब खाद्य प्रविधिका घाघडान हरुको रोईलो र डा.हरुको हानिकारक विश्लेषण बाट मोहिलाई जोगाउन जरुरी छ त्यता लागौं।
...🌿
रोगी अशक्त बिरामी मान्छेलाइ
जसरी पनि बाच्न पाए हुन्थ्यो भन्नेछ
घर जग्गा-जमिन बेचेर सबै सकेर भए पनि बाच्न खोज्छन ।कोहि भने हट्टा-कट्टा निरोगी शरीरमा खुद आफै आगो लगाएर मर्छन
अनि अर्को थरीआउछन फेरि लाजै नमानी
लास माथी राजनीति गर्न
#शुभ_दिन 🙏
मगर जातिको उद्गम स्थल रुकुम पुर्वको तकसेरा गाउँ साच्चै सुन्दर छ !!
यहाँ पहिले 'तक' र 'सेरा' दुइ गाउँ जोडेर तकसेरा गाविस बनाइएको थियो भने अहिले यो 'तक' र 'सेरा'गाउँ उतरपुथा गाउँपालिकामा पर्छ ।।
यहाँका घरहरू यसरी बनाइएका छन् कि, एउटा घरको छानो अर्को घरको आँगन बनेको हुन्छ ❤️❤️❤️
@Noor_maayaa बरू तकसेरा चै किन नराखेकाे हाेला सामान्य ज्ञानकाे कमि लिडरहरूमा, खासमा संरक्षण गर्न स्थानीयलाई राहात दिई गाउँ बचाउने प्रयास गर्नु।पर्छ, सुन्दर ईतिहास
अहिलेसम्म सुनेको गलत रहेछ :
"गाउँ शहर खोलेर दिदी र बहिनी " होइन "गाऔँ स्वर खोलेर दिदी र बहिनी
नाचौँ न मिलेर दामली सैनी"
(सम्पुर्ण दिदी बहिनीहरुमा तिजको शुभकामना)