निसासेको पारी पाखा कति धुमैलो
डुब्दै जाने घामले हो कि डढेलो लागेको
भञ्ज्याङ अनि पाखा भन्छ तिमी आऊ न
फूलहरू रोई भन्छ तिमी आऊ न
मेरो मनको अँधेरीमा जुन छाउ न
अधुरो छु म आधा कविता
आफै म हेर्छु आफ्नै रमिता
आओ पिर हरुहो आओ
मरी सकिके छैन बाटो हेर्दै छु
बाकी छन् आशा सबै लिएर जाओ
आओ याद हरु हो आओ
बाकी छन् आशा लिएर जाओ
अलपत्र राजमार्गमा मोटरसाइकल यात्रीहरू प्लास्टिकका रेनकोट लगाएर यात्रा गर्छन् । सार्वजनिक बसमा यात्रा गर्नेहरू खाल्डायुक्त सडकले उफारेर हैरान हुन्छन् । ट्रक र साना गाडीलाई खाल्डा छल्न सकस छ । राजमार्ग आसपासको स्वास्थ्य संस्था र विद्यालयहरू पनि धुलोको मारमा छन् ।
मेरो मनोभाव बिथोल्दै सोरा बोली, 'मस्तिष्कले हृदयलाई मुठीमा राखेको भए चित्त बुझाउन सकिन्थ्यो । तर हृदयलाई थुन्न मिल्ने कुनै पिंजडा छैन र हृदयलाई भौतारिन कुनै आकाश चाहिँदैन ।"
कुहु कुहु गर्दै मलाई सुनाउने चरी
तिमि सङगै उडी जाने मन लाग्छ घरी घरी
बहाना खोज्दै हिडेको म घुम्दै वरीपरी
तितो तितो संसारै देखि टाढा डाडा पारी
मेरो आफ्नै मनपरी मलाई लैजाउन चरी
तिम्रो डाडा टाढा पारी मेरो आफ्नै मनपरी
हाकिमले भनेको भनेर आँखा चिम्लेर नहुने काम गर्दा आफैँ जाकिइन्छ है! हाकिम हैन, हाकिमका बा'ले भने पनि नहुने, नमिल्ने, कानून विपरीतको काम कुनै कर्मचारीले गर्न हुँदैन। तपाईंलाई अफ्ठ्यारो पर्दा हाकिमले हैन; कानूनले मात्रै बचाउँछ।
उसको कमाई नेपाली जीवन र व्यवसायमा मेल नखाने जस्तो देखियो भने बुझनुस कि–उसको कमाई कालो हो । समाजले यत्ति बुझन सकेको दिनवाटै नेपाली समाज सभ्य समाजको दिशातिर अगाडी बढछ ।
नेता, कर्मचारी, व्यापारी, पत्रकार,वकिल वा अन्य पेशाकर्मी जो होस, तपाईं–हामीले देख्दा–देख्दै रातारात वा छोटो समयमा बढि नै फुर्तिफार्ति गर्न थाल्यो भने वा कसैसंग बोल्दा नै आँफु सानो भएको महशुश गर्न थाल्यो, गाडी वाट ओर्लँदा नै हिलो लाग्ला जस्तो गर्न थाल्यो वा ....