एउटि महिलाको योनिबाट जन्मिएर र उनैको स्तनबाट निस्किएको दूध बाट आफ्नो भोक प्यास मेटाउने त्यही पुरुष जवान भएपछि महिलाहरुको यिनै दुई अंग को चाहाना राख्छन्। पाए ठिकै छ नपाए देखि गिद्दले जस्तो लुछ्न थाल्छन्।किन सोच्दैनन् मेरी आमाको त्यही अंगले मलाई यो संसार चिनायो ??😂😂
#RIP_बलत्कारी
@brb1954 यो सबै समस्याको जड तपाईं नै हो कामरेड। तपाईंमा त दूर दृष्टी होइन दृष्टी नै रैन्छ भन्ने देखियो । उ बेलामा चितवनबाट प्रचण्डको हात तानेर लागेर गोरखामा चुनाव जिताउने तपाईं नै हैन ???
@Thinglawulimbu@hark_sampang “yo live chai mero birodhi harulai.. huna ta tapaiharu le ke khyasna sakxa ra”…yo khyasni bhaneko chai ke raixa sir?? sir le video hernu vaxaina hola
@samathapa उनको लवजको भन्दा पनि उनको शिक्षा र विगतका नेतागिरीकाे याद आयो । युवा युवा काे प्रतिनिधित्व खोजेर मात्रै हुन्न रैछ, शिक्षित युवाको खोज गरौं ।
चोर पत्रुकार !! जहाँ जति बेला पनि इन्टरभ्यु हुन्छ?? स्टिङ अपरेसन गरेको हो र ?? हात मा mike र क्यामेरा छ भन्दैमा जहाँ पनि तेर्साईहाल्ने तिमीहरूको पत्रुकारिता... यही सिकाएको थियो न्युज reporting मा ?? यति प्रमाण भए तिमीहरूको क्यामेराले रेकर्ड गरेको होला नि काट छाट नगरी देखाओ त 🤦♂️🤦♂️
पेट्रोल ६३ बाट २ रुपैया बढेर ६५ पुग्दा सडकमा टायर बाल्ने ढुङ्गा हान्ने @thapagk र @Jhakri_didi अहिलेको ज्वाइँ सरकार को शक्तिशाली हिस्सा भएका छन्।तर राजनैतिक लाज सकिए पछी कस्को के लाग्दोरहेछ।?
पेट्रोलियम पदार्थको मुल्यबृद्वी- फिर्ता गर!
@sus6550 सार्वजनिक शौचालय कार लिएर फ्रि काे पार्किंग खोज्दै हिँड्नेलाई होइन, सर्व साधारण जनतालाई अप्ठ्यारो पर्दा खेरी प्रयोग गर्नलाई हो हजुर 🤦♂️🤦♂️😭😭