तपाईं बढी शिक्षित हुनुहुन्छ, त्यसैले सबै कुरा बुझ्ने जिम्मेवारी पनि तपाईंकै हो रे!
सामुन्नेको व्यक्ति गलत भए पनि सहनुपर्ने तपाईंले नै, किनकि समाजको नजरमा शिक्षित हुनु भनेको अन्यायको प्रतिवाद गर्नु होइन, चुपचाप सहनु हो रे!
#बलपेली#गाउँसमाज ##सामाजिकन्याय#अन्यायविरुद्धआवाज
Nothing is for free!
A free food is only to trap the mouse!
One needs to pay hard for anything that he/she gets for free.
#advice#educators#janakpur#nepal
प्रकृति र आस्थाको माहापर्व ‘छठ पर्व’ आज नेपालको राष्ट्र पर्वको रूप मनाइनु एक गौरवको महशुस हूनु हो ।
तपाई र हामी सम्पूर्ण नेपालीलाई छठ पर्वको हार्दिक मंगलमय शुभकामना ☀️ 🙏
#Chhatha#nepalifest#ProudMoment#Happychhatha
With the legendary fellow #Mahabir_Pun
Bought his autobiography not only for my passion to read him but also to contribute to the charity that he is going to reopen the #Krishi_Aujar_Karkhana at Birgunj.
Now your turn. He is still selling his books at Ramanand Chowk, Janakpur.