अग्रपंक्तिमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुका लागि भोली (माघ २६) गतेबाट कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था गरियो । त्यसका लागि खोप सचिवालय स्वास्थ्य सेवा विभागमा विवरण बुझाउन सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्दछु।
आजभोलि कोभिड-१९ खोप विकासमा भैरहेका प्रगतिका समाचारहरु बढ्दो संख्यामा पढ्न पाइन्छ। यस्ता समाचार उत्साहपूर्ण छन् तर तिनलाई अझ गुणस्तरीय बनाउन कतिपय पक्षहरुमा ध्यान दिनु पर्ने देखिन्छ। https://t.co/MuOG2Bkwf6
#VaccineReporting#COVID19#Media
Nepali media amidst COVID-19: a two-front battle for journalists https://t.co/b9eM3eD22o
Journalists are striving to accurately report the crisis as well as struggling to keep themselves safe & secured
Story by Arun Poudel @arun_ncmc
#COVID19#MediaImpacted
नेपाली मिडियामा कोरोनाभाइरस रिपोर्टिङ/लेखनमा देखिएका भाषा र शैलीबारे तपाईंको ***एउटा*** टिप्पणी वा सुझाव
एउटा उदाहरण शेयर गर्नुहोस् न !
https://t.co/g7lxtFP6Kv
Gokarna Gautam ji has tragically moved on. He had written this short but pithy piece on the over/misuse of 'RIP', Rest in Peace.
(alerted by @kisungktm)