"Thinking of how to fit the GEDSI lens into these spectacles—and hand them out to everyone still have blurr vision to Gender Equality, Disability, and Social Inclusion in this society."
#GEDSI#lens#vision
छोरी हुने सासूले त मन नपरेको बुहारीको कुरा छोरीसँग काट्छन् ।
तर छोरा मात्र हुने आमाहरूले बुहारीको कुरा कोसँग काट्छन् होला म त सोचेको सोचै भए ।।।🤣🤣🤣
नेपाली #trending#Culture#sasu#buhari#relationships
पार्टीमा अर्को मान्छे छैनन् कि कसो सधैं एउटै अनुहार प्रधानमन्त्रीमा दोहोरी रहने, समानुपातिकमा दोहोरीदा चौतर्फ आवाज उठ्छ तर प्रधानमन्त्री चैं जति पटक नि अरूको पालो कहिले ?पार्टीमा अब सुसासनको ठूलो प्रश्न ? अब जनताहरू सचेत भै बहिष्कारको र नागरिक आन्दोलन जरुरी
#Governance#party
मासु अनि रक्सी नखानेको त बिजोग हुँदो रहेछ !! कोही आफ्नो बनाउन नसकिने रहेछ !!त्यसैले होला लसुन प्याज नखाने मै हुँ भन्नेहरूले पनि मासु अनि रक्सी खान सुरू गरेका बल्ल बुझियो !! 🤗😂😂😂😂#go#vegeterain#sayno#AlcoholAwareness
आँखाले देखाउँछ जस्ताको त्यस्तै दुरुस्त ।।।
गर्दैन यसले कसैलाई भेदभाव अनि बनाउदैन रुष्ट ।।
हेर्छ सबैलाई एउटै भाव अनि एउटै सूत्रले।।
यदि आँखा भएको भए स्वायत्त हुने थियो होला यो संसारको अर्कै चित्र ।।।😎😎
#vision#Equality
I said to my son study is important so need to study hard and in return he said everyone is genious but not genious in same areas but genious in different areas. So, dont worry mamu your son is genious.🤗🤗🤗 #dimag#choro#genious#kids
छैनन् हुन सकेका कोही मुद्दामा एक जुट यहाँ,
केबल छ प्रतिस्पर्धा अनि आफु मात्र माथि उठ्ने यहाँ, चल्छ केबल एक अर्कालाई दबाउने हरदम प्रपञ्च यहाँ ।। छैन एक अर्काको अस्तित्वको कदर अनि सम्मान यहाँ ....के यस्तो अवस्थामा सम्भव छ Another world यहाँ ?????
#wsf2024nepal
बिडमबना छ यहाँ निर्जीव बस्तु मोबाइलको अगाडि हामी मुस्कुराउँछौ तर नजिक पर्दाको मानिसलाई देखर मुस्कुराउनबाट हामी हिचकिचाउछौ ।।।
#courtesy#Respect#greetings#smile
कति तीता त कति मीठा यादहरू दिएर गयो 2023। को राम्रो को नराम्रो भनेर चिनायर गयो 2023 । केही नयाँसँग जोडदै त केही पुरानालाई छुटायर गयो 2023 l कहिले रुवायर त कहिले मजाले हसायर गयो 2023। समग्रमा धेरै कुरा देखाएर अनि सिकायर गयो 2023 । Thank u & Bye #2023 & Warm Welcome to #NewYear2024