चलचित्र मनोरञ्जन मात्र होइन, यसले समाजको मनोविज्ञान निर्माण गर्छ। यदि कुनै समुदायलाई पटक-पटक अपराधी वा हास्यको पात्र बनाइन्छ भने, त्यो कला होइन, सांस्कृतिक हिंसा हो।
बलात्कार जस्तो जघन्य अपराधमा पनि यदि हामी 'जात' हेरेर बोल्छौँ भने, सम्झनुस, हाम्रो समाज र राजनीति अझै पनि मध्ययुगीन बर्बरतामै बाँचेको छ। न्याय सबैको साझा हुनुपर्छ, नत्र यो मौनताले भोलि तपाईंकै ढोका ढकढक्याउनेछ।#JusticeForInisha
समानुपातिक समावेशीताको मर्म भनेको राज्यको मूलधारबाट पछाडि पारिएकाहरूको आवाज सदनसम्म पुऱ्याउनु हाे। तर आज नयाँ र पुराना भनिने दलहरूले यसलाई आफ्ना खल्तीका मान्छे, धनाढ्य र नातागोता भर्ती गर्ने 'लाइसेन्स' बनाएका छन्। याे समानुपातिक समावेशी प्रणालीको भद्दा मजाक हाे ।
Dear Modi, along with your commercial dialogues, may there also be discussions for global peace and for an end to the Russia–Ukraine war.
Pic.. https://t.co/zsP6lDMcaA
@Aviccheda कति लाज पचाएर बाेल्न सकेकाे है । एमालेले लाेडसेङ मुक्त गरेकाे भाष्य बनाउदै छन कमरेडले । याे त सबै नेपाली जनतालाइ थाहा छ । कसले लाेडसेङ मुक्त गरेकाे हाे भनेर । अब त नाङगै हिड्दा हुन्छ कमरेड ।
न्याय पनि धनि र गरिबलाई फरक हुन्छ र ? मृत्यु त सडक र हवाई दुबैमा भएको छ । तर हवाइ जहाज चढनेको मृत्युमा राष्टिय झण्डा आधा झुकाउने सडक दुर्घटमा मृत्यु हुनेहरुको लागि के ?
दुवै घटनाका मृतकप्रति भावपूर्ण श्रद्धान्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना ।
प्रधानमन्त्रीले बक्यौता तिर्न अटेरी गरेर विद्युत आपुर्ती बन्द गरिएका ६१ वटा उद्यागेगहरु मध्ये ६ वटा उद्योगहरुलाई मात्र विद्युत संचालन गर्न निरकुंश शैलीमा कुलमान घिसिङलाई निर्देशन दिनुको भित्र रहस्य के हो ? । जानकारले बताई दिनु हुन्छ की ?
https://t.co/7Q4KrRLXdU