@lovelynepali2 ठीक हो मित्र । तपाईले देख्या, तपाईले बुझ्या सत्य तपाईले भन्ने हो । मैले मेरो कुरा गर्ने हो । परिचय नै पूरै लुकाएर त के पैरवी भयो र ? हुन् त पक्षधरता देखाउन अनेकथरी नामका ह्याण्डलहरु सामाजिक सञ्जालमा सक्रिय नै छन् क्यारे ।
@lovelynepali2 त्यस्तो होइन मित्र । म कसैको विरोधी वा समर्थक होइन । एकीकृत समाजवादी, माओवादी, कांग्रेस वा अरु कुनै अथितीलाई बोलाएर यसरी सोध्ने छु । अनि त्यो बेला तपाई मलाई एमाले देख्ने त उसो भए ? तैपनि सुझावको लागि तपाईंलाई धन्यावाद ।
Interview with @bandanarana2014 :
३० वर्षको रेकर्डमा नेपालकै कामलाई विश्वमा लगेको हो, यी कुरालाई नै हेरियो भन्ने लाग्छ।
मैले त्यहाँ जे बोल्छु, त्यो अनुभव नेपालको हो। नेपालले यो क्षेत्रमा गरेको प्रगतिको कुरा राख्न पाइने हुन्छ।
by @BhagwatBhattrai
https://t.co/IXPTGA8LNg